भाषा प्रवीणता मूल्याङकन
सबै दोभाषेहरुले CHEER ले निर्धारित गरेको भाषा आवश्यकताहरु पूरा गर्दछ । तिनीहरुले अंग्रजी र सम्बन्धित भाषाको लागि सेट गरिएको लिखित र मौखिक परिक्षणमा पार ग्रेड पूरा गर्नुपछ ताकि दुई विभिन्न भाषा बोल्ने व्यत्तिहरु बीच उनीहरु संचारको माध्यम बन्न सक्ने सुनिक्षित गर्दछ।
गोपनीयता सुनिक्षित सबै दोभाषेहरुलाई गोपनीयताको महत्त्व बुझन प्रशिक्षित छन् । तिनीहरुले पूर्व सहमति बिना अन्य पक्षहरुलाई विषय वस्तुको खुलासा गर्नेछैन ।
निष्पक्षता सुनिक्षित
सबै दोभाषेहरुलाई व्याख्यागर्ने क्रममा आफनो भूमिका बुझ्न प्रशिक्षत छन् । तिनीहरुले कुनै पनि पार्टीको पक्ष लिदैन् र सेवा प्रदान गर्ने क्रममा आफ्नो निष्पक्षता कायम गर्ने छ ।
इमानदारी र शुद्धता सुनिक्षत
सबै दोभाषेहरुले व्याख्यागर्ने क्रममा शुद्धता र इमानदारीताको महत्त्व बुझ्न प्रशिक्षत छन् । तिनीहरुले व्याखागर्ने क्रममा केही थपथाप नगरी नछोडि वा अर्थमा विकृति गर्नेछैन।. |
व्यख्याको शुद्धता जोखिममा पर्न सक्छ
भाषाको प्रवीणता सामान्यता नातेदार/मित्रहरुको गरिएको हुदैन र त्यसैले व्याख्याको शुद्धता जोखिममा हुन सक्छ ।
गोपनीयता सुरक्षित नहुन सक्छ ।
नातेदार/मित्रहरुले पूर्ण रुपमा गोपनीयताको महत्त्व नबुझेको हुन सक्छ । कहिलेकाहीँ तिनीहरुले जानि जानि वा अनजानमा अन्य पार्टीलाई जानकारीको खुलसा गर्नसक्छन् । केही अल्पसंख्यक जातीहरुलाई निजी मुदाहरुबारे जस्तै पारिवारिक समस्याको कुराकानीले असजिलो महसुस हुनसक्छ ।
निष्पक्षता र शुद्धताको ग्यारेन्टी हुन सक्छ ।
अल्पसंख्यक प्रयोगकर्ता र नातेदार/मित्रहरु बीचको निजी सम्बन्धको सर्न्दभमा कहिलेकाहीँ नातेदार/मित्रहरुले एक पार्टी तर्फ लाग्न सक्छ।
तिनीहरुले अल्पसंख्यक प्रयोगकर्ताको भाव विचार सँग संकोचशील र अनुचित रुपमा कथित शब्द,कुराकानी छोड्न र त्यागन सक्छ।
केही नातेदार/मित्रहरुले अल्पसंख्यक प्रयोगकर्ताको सट्टा व्याख्या गरी बोल्न सक्छन किनभने तिनीहरुले सोच्छन् कि तिनीहरुले प्रयोगकर्ताको पृष्ठभूमि र परिस्थितिमा परिचित छन् । |