(English) About CHEERPrint

 भूमिका

हङकङ एस ए आर सरकारको गृह प्रसासन विभाग  ले कोष दिएको हङकङको अल्पसंख्यक जातीयहरुले प्राप्त गर्न सक्ने सेवाहरु उपलब्ध गराउन सहायता गर्ने सेवा केन्द्रहरु मध्ये अल्पसंख्यक जातीयहरुकोलागि केन्द्र (CHEER) एउटा हो। ठोस दोभाषे सेवा देखि बहु-आयामी कार्यक्रम सम्मको सेवाहरुको व्यवस्था द्वारा CHEER ले अल्पसंख्यक जातीय मानिसहरुको समाजमा खुशहाल र मेलयुक्त जीवन होस् भनी सुविधा दिन  लक्ष्य राख्छ।

 

सेवाको मुख्य लक्ष्य

हङकङका सबै अल्पसंख्यक जातीयहरु।

 

उद्देश्यहरु

अल्पसंख्यक जातीयहरुलाई सार्वजानिक सेवाहरुको जानकारी एवम प्रयोग गर्ने सहयोग गर्नु।

अल्पसंख्यक जातीयहरुको चिनिया अनि अंग्रेजीमा प्रवीणता बढ़ाउनु।

अल्पसंख्यक जातीयहरुको समस्या समाधान गर्ने र हङकङमा मिलानको क्षमता बढ़ाउनु।

हङकङमा सामाजिक समावेश अनि एकीकरण बढ़ाउनु ।

 

सेवाहरु

अल्पसंख्यक जातीयहरुको उच्चतर एकीकरणलाई सजिलो बनाउन CHEER ले विभिन्न किसिमका सेवाहरु उपलब्ध गराउछन्:

1. दोभाषे र अनुवाद सेवाहरू

2. चिनिया र अंग्रेजी पाठ्यक्रमहरु

3.  एकीकरण कार्यक्रमहरु जस्तै कम्प्युटर पाठ्यक्रमहरु, समुदायिक भेटघाट, इत्यादि

4.  परामर्श र निर्देशन सेवाहरू

 

 

 

कैफियत:  

– सबै अल्पसंख्यक जातीयहरुलाई हाम्रो कार्यक्रमहरु निशुल्क उपलब्ध छ।

– OIS र TS सेवाहरु भुक्तानी सेवा हुन अनि सार्वजनिक सेवा संस्थाहरुको अनुरोधमा मात्र उपलब्ध गराइन्छ।