बैंकको सेवाहरुPrint

बैंक सम्बंधि सेवाहरु

ए टी एम कार्डको प्रयोग र हङकङमा ए टी एम:

दर्ता भएको बैंकदेखी जब तपाईको ए टी एम कार्ड लागू हुन्छ तपाईले व्यापार अथवा कारोबारको प्रबन्ध बैंकको हिसाब-किताबहरु ए टी एम मशीन द्वारा गर्नु सक्नु हुन्छ साथैमा:

•हिसाब-किताबको शेष सोधपूछ

•पईसा निकाल्नु सक्ने

•अफ्नो बैंक देखि आर्को बैंक मा र एउटै बैंकमा पईसा सार्नू सक्ने

•क्रेडिट कार्ड को भुगतान

•बिलहरुको भगतान

•ए टी एम कार्डको पासवर्ड पनि फेर्नु सक्छ

र अन्य  ।

पईसा निकालनकोलागि:

1. ए टी एम कार्ड लाई मशीनमा हालनहोस

2. भाषा चुन्नहोस (पहिलोचुटि ए टी एम चलाउन्दा चिना र अंग्रेजी भाषा मात्र उपलब्ध गरउन्छ)

3. बैंकले दिएको ६ अवटा पिन नम्बर थिच्नुहोस र “एन्टर” भन्ने शब्दलाई थिच्नुहोस

4. “कैश विद्रवल” अथवा पईसा निकालने भन्ने शब्द लाई छान्नुहोस अथवा थिच्नुहोस

5. Sपईसा निकालने मूल्य अथवा अंक थिच्नुहोस र एन्टर थिच्नुहोस.

6. दुई प्रकारको ए टी एम हुन्छ पईसा जमा गर्नकोलागि र निकालनकोलागि

7. के तपाइलाई रसीद चाहिन्छ यदि चाहिन्छ भने येस थिच्नुहोस नबा नो थिच्नुहोस। येस थिचेको छ भने मशीन बाटा रसीद लिनुहोस.

8. मशीनले तपाइको लेन देन अथवा व्यापार (हरु) नसिद्दाएसम पर्खनुहोस। जब मशीनले ‘बीप’ को आवाज निकाल्छ आफ्नो कार्ड , पईसा र रसीद लिन न भुल्नहोला