घरेलु हिंसाPrint

हिंसा 

घरेलु हिंसाको परिभाषा 

प्रहरी हस्तक्षेपको उद्देश्यकोलागि, “कुनै पनि घटना जसमा कुटपीट समावेश छ, या दुई दलबीच शान्ति भङ्ग भएको छ जो प्राय विवाह भएको या पारिवारिक सम्बन्ध भएको भनि वर्णन गर्न सकिन्छ, त्यसलाई घरेलु हिंसाको रूपमा परिभाषित गरिन्छ।”। यसमा समावेश छ संगै बस्ने या प्रेमीहरू, अनि सम्बन्धमा समावेश छ पति वा पत्नी जो अलग या विवाह विच्छेद भइससकेको छ।

999 आपत्कालीन कॉलहरू 

यदि तपाई आपत्कालीन स्थितिमा हुनुहुन्छ र प्रहरीबाट तुरन्त सहायता चाहिएको छ भने, सहजसाथ तपाई 999 डाइल गर्न सक्नुहुन्छ। तपाईको कॉलको चाडो जवाब दिइने छ र सहायता पठाउने छ।

तर यदि तपाईको समस्या आपत्कालीन होइन भने, 999 मा फोन नगर्नुहोस् – सट्टामा नजीकैको प्रहरी स्टेशनमा रिपोर्ट दर्ता गर्नुहोस्। यो निशुल्क हो, अनि डेस्क अधिकारीहरूलाई उपकारी र सहानुभूतिपूर्ण हुने तालीम दिएको छ।

प्रहरी स्टेशनहरू 

हङकङमा प्रहरी स्टेशनहरू दिनको २४ घण्टा खुला रहन्छ।

यदि तपाई मुद्दा दर्ता गर्न चाहनुहुन्छ भने, तपाईलाई सहायता दिन सबै स्टेशनहरूमा अंग्रेजी -बोल्ने प्रहरी अधिकारीहरू ड्यूटीमा हुन्छन्। प्रहरी स्टेशनहरूको ठेगाना र टेलिफोन नम्बरहरू तल दिएका छन्:

 

हङकङ द्वीपप्रहरी स्टेशन कॉव्लून पश्चिम क्षेत्रप्रहरी स्टेशन
Central 2522-8882 Yau Ma Tei 2388-1141
Waterfront 2857-1555 Tsim Sha Tsui 2721-0137
Peak 2849-8748 Mong Kok 2381-1052
Western 2546-0164 Sham Shui Po 2386-7633
Aberdeen 2552-1766 Cheung Sha Wan 2743-7862
Stanley 2813-1717 Kowloon City 2711-6955
Wan Chai 2519-0076 Hung Hom 2713-5880
Happy Valley 2234-0282    
North Point 2563-6487    
Chai Wan 2557-1878    

 

कॉव्लून पूर्वी क्षेत्रप्रहरी स्टेशन न्यु टेरिटोरिज दक्षिणी क्षेत्रप्रहरी स्टेशन
Wong Tai Sin 2320-6871 Tsuen Wan 2415-6003
Sai Kung 2792-1279 Kwai Chung 2418-9846
Kwun Tong 2727-0006 Tsing Yi 2431-9123
Tseung Kwan O 2704-0430 Sha Tin 2691-2754
Sau Mau Ping 2341-8696 Tin Sum 2695-9728
Ngau Tau Kok 2758-3033 Ma On Shan 2640-0109
    Lantau North 2988-8520
    Mui Wo 2984-1660
    Airport District 2769-4802
    Penny’s Bay Police Post 2983-6625

 

न्यु टेरिटोरिज उत्तरी क्षेत्रप्रहरी स्टेशन समुद्री क्षेत्रप्रहरी स्टेशन र पोस्ट
Sha Tau Kok 2674-1469 Marine East 2791-1050
Ta Kwu Ling 2674-4572 Marine South 2553-9560
Lok Ma Chau 2471-4889 Marine West 2450-4887
Yuen Long 2476-5886 Marine North 2603-4060
Tin Shui Wai 2448-1803 Cheung Chau 2981-1217
Pat Heung 2488-5337 Peng Chau 2983-0251
Tai Po 2667-2292 Lamma Island 2982-0251
Sheung Shui 2675-6364 Marine Harbour 2885-9385
Tuen Mun 2463-1301    
Castle Peak 2441-3933    

 

 

स्रोत :

1. हङकङमा सेवाहरूकोलागि तपाईको मार्ग दर्शी। 

http://www.had.gov.hk/rru/english/info/info_pub.html

2. हङकङ प्रहरी फोर्स _ घरेलु हिंसाको परिभाषा 94

http://www.swd.gov.hk/doc/fcw/proc_guidelines/battered_spouse/Chapter04_eng.pdf