(English) Preparation for a new jobPrint

(1) मैले रोजगारको लागि कसरी आवेदन गर्नुपर्छ ?

रिजूमी

रिजूमीले तपाईलाई ईच्छा लागेको प्रासंगिक क्षेत्रको रोजगार प्रवेश गर्नको लागि आफ्नो सीपहरु, क्षमताहरु र उपलब्धिहरुको 1-2 पृष्ठ(हरु) सारांश प्रदान गर्छ । तपाई को हो भनेर चिनाउने यो एउटा छरितो विज्ञापन हो । यसले तपाईको उपलब्धिहरु र सीपहरु मुख्य अंशहरूको प्रदशनहरु गरेर रोजगारको लागि योगता दिन्छ ।
नि शुल्क रिजूमी टेम्पलेट डाउनलोड गर्नको लागि यहाँ दबाउनु होस् ।

बायो डाटा (CV)

बायो डाटा एउटा अधिक व्यापक लिखित पत्रको जसले तपाईको सबै पूर्व शिक्षा,अनुभव र योग्यताहरु लगायत सार्वजनिक प्रस्तुतिहरु, शैक्षिक लेखन र व्यावसायिक विकासको समावेश छ ।

नि शुल्क (CV)बायो डाटा टेम्पलेट डाउनलोड गर्नको लागि यहाँ दबाउनु होस् ।

आवरण पत्र

आवरण पत्र सँगै भएको पत्र हो जुन तपाईको रिजूमीको परिचय गर्नको लागि मदत गर्छ । आवरण पत्र तपाईले हरेक पदको लागि आवेदन गर्न लाई वैयक्तिक गरिएको छ । यो तपाईको रिजूमीको विस्तार हो र तपाईको ज्ञान बारे रोजगार दाताको आवश्यकताहरु झल्काउँछ ।
नि शुल्क आवरण पत्र टेम्पलेट डाउनलोड गर्नको लागि यहाँ दबाउनु होस् ।

रेफरी

रेफरी भनेको तपाईको शिघ्र/अघिल्लो पर्यवेक्षक वा जो व्यक्ति तपाईको काम गरिरहेको/चरित्र सँग परिचित छन् । पक्षपात बाट जोगिनको लागि परिवारका सदस्यहरु रिफरीको रुपमा सिफारिश लिइन्दैन ।
सबै अवस्थाहरुमा, कुनै व्यक्तिलाई सन्दर्भको लागि प्रयोग गर्न भन्दा अगाडी अनुमतिको लिनुहोस् ।
टिप्पणी:

1. सबै जानकारीहरु पूर्ण हुनुपर्छ र सहयोगी कागजातहरुको अनुरुपमा हुनुपर्छ । उदाहरणको लागि प्रमाणपत्र र रोजगार सन्दर्भ पत्र आदि
2. सबै कागजातहरु सफा, सुव्यवस्थित र सफा सुग्घर हुनुपर्छ ।

3. कागजातमा मिति सँग हस्ताक्षर गर्न सम्झनुहोस् ।

4. कम्पनीले तपाईको रोजगार आवेदन आफैले भर्न लगाउन सक्छ । रिजूमी/CV मा भएको जानकारीको अनुकूलता निश्चित गर्नुहोस् ।

(2) रोजगार अन्तर्वार्तामा जान्न अघि मैले के तयारी गर्नुपर्छ?

गर्नु

नगर्नु

1368571083_Facebook_like_thumb तपाईको गृहकार्य गर्नुहोस्। कम्पनी र साक्षात्कारकर्ताको बारेमा जति सक्दो धेरै जान्नुहोस् । facebook-thumb-down कुन उद्योग वा पदको लागि साक्षात्कार गर्दै हुनु हुन्छ भने त्यस बारेमा केहि थाह नभई नजानुहोस् । तयारी बेगर जानु भयो भने, तपाईलाई त्यस रोजगारको लागि ईच्छा नभए जस्तै बनाउँछ ।
1368571083_Facebook_like_thumb तयारी गर्नुहोस् । सम्भवत अन्तर्वाताहरु प्रश्नहरुको प्रत्याशा गर्नुहोस् र आफ्नो जवाफको योजना बनाउनु होस् ।
1368571083_Facebook_like_thumb पहिलो छाप राम्रो बनाउनु होस् । समयनिष्ठ बन्नुहोस् । सफा र सुग्घर ड्रेस गर्नुहोस् । facebook-thumb-down ढिलो वा अस्त-व्यस्त भई नआउनुहोस् ।
1368571083_Facebook_like_thumb पूर्ण इमानदारीता साथ प्रश्नहरुको जवाफ दिनुहोस् । सबै भन्दा राम्रो प्रकाशमा आफूलाई रंगाउनु होस्, तर नम्र र संक्षिप्त रहनुहोस् । facebook-thumb-down आफ्नो उपलब्धिहरु बारेमा बढावा वा झुठ नबोल्नुहोस् । तपाईको उपलब्धिहरु बारे धेरै भन्नु भयो भने तपाईलाई गलत बनाउन सक्छ ।
1368571083_Facebook_like_thumbRemain polite, respectful, and positive. facebook-thumb-down पूर्व हाकिमहरु वा रोजगारहरुको बारेमा गुनासो नगर्नु होस् ।
1368571083_Facebook_like_thumb प्रश्नहरु सोध्नुहोस जसको बारेमा तपाईलाई जान्न ईच्छा छ तर तपाईले आफैले त्यसबारेमा थाहा पाउन सक्नुहुन्थ्यो ।
1368571083_Facebook_like_thumb अन्तवर्ता पछि धन्यवाद लेखिएको नोट छोडनु होस् र उनीहरु बाट केहि खबर छैन भने ईमेल पठाउनु होस् ।