Leisure and Cultural Services DepartmentPrint

खेल तथा मनोरन्जन सम्बन्धित सुविधाहरु

हङकङमा मनोरन्जन तथा सांस्कृतिक सेवा विभागका विस्तृत थरीका मनोरन्जन सुविधाहरु छन् जसमा बीच अर्थात समुद्री तट, पौड़ी-पोखरी, पार्क, खेल मैदान, स्टेडियम अर्थात रंगशाला आदि पनि सामेल छन् । तपाईंको लागि उपलब्ध सुविधा अनि कार्यक्रमहरु बारे बढी जानकारीको लागि निम्नलिखित कार्यालयहरुमा सम्पर्क ग्रनुहोस् :

जिल्ला मनोरन्जन सुविधा कार्यालयहरु

फुर्सतको समय सम्बन्धि इन्टरनेट बुकिंग

यदि तपाईलाई केहि गर्नु छैन अनि तपाईलाई लाग्छ कि तपाई आफ्नो दिन एक्लै या परिवार र साथीहरू संग बिताउनु चाहनु हुन्छ, तपाईले अवकाश र सांस्कृतिक सेवा विभागले प्रदान गरिएको प्रतिक्रियाहरूबाट एउटा चुन्नु सक्नु हुन्छ उनीहरूको वेबसाइट द्वारा

http://www.lcsd.gov.hk/en/ls_act_week.php .

उनीहरूले धेरै प्रकारका प्रतिक्रियाहरू प्रदान गरेको छ जुन तपाईलाई, तपाईको परिवार र साथीहरूकालागि अनुकूल हुनेछ अनि बुकिंग गर्नलाई सजिलो छ। चाहिएकोमा खालि तपाईको हङकङ परिचय पत्र संख्या, फुर्सतको समय सम्बन्धि सेवा हाल्नुहोस् अनि फुर्सतको समय सुविधाहरू यहाँ बूक गर्नुहोस्

http://w2.leisurelink.lcsd.gov.hk/index/index.jsp

भुगतानकोलागि तपाईले पी पी एस या क्रेडिट कार्ड प्रयोग गर्न सक्नु हुन्छ। भुगतान गरेपछि लेनदेन समाप्त गर्नका लागि स्वीकृति पृष्ठको प्रतिलिपि गर्नुहोस्।

स्रोत:

वेबसाइट:

www.gov.hk  र

www.lcsd.gov.hk

सार्वजनिक पुस्तकालयहरु

सार्वजनिक पुस्तकालयहरूमा निशुल्क पुस्तकालय सेवाहरू जस्तै किताबहरू, समाचार पत्रिका र समय समयमा प्रकाशित हुने पत्रिकाहरू उधारोमा लिइन उपलब्ध हुन्छन् । तपाईले पुस्तकालय सेवाहरू चलाउनुकोलागि पुस्तकालय कार्डको आवेदन दिइनु सक्नुहुन्छ या स्मार्ट आइ डी कार्ड चलाउनुकोलागि आवेदन दिइनु सक्नुहुन्छ ।

Locate libraries : https://www.hkpl.gov.hk/en/locations/libraries.html