स्कार्लेट ज्वरोको मामलाहरुको उच्च स्तर सचेत रहनुहोस्Print

स्कार्लेट ज्वरोको मामलाहरुको उच्च स्तर  सचेत रहनुहोस्

स्वासथ्य विभागको स्वासथ्य सुरक्षा लागि केन्द्र (CHP) ले आज (जून 20) जनताको सदस्यहरुलाई स्कारलेट ज्वरोको विरुद्ध सतर्कता निर्वाह गर्नुको लागि आग्रह गरेको छ किनभने घोषणा गरिएका मामलाहरु एउटा उच्च स्तरको रुपमामा बनेको छ।

 

अहिले सम्म, 2011 मा छ वटा संस्थागत प्रकोप भएको छ, तिन वटा किन्डरगार्टन/बच्चा  हेर विचार केन्द्रहरु, दुई वटा प्राथमिक विधालयहरु र एउटा आवासीय विशेष बच्चा हेर विचार केन्द्र परेका छन्। कुल प्रभावित भएका व्यक्तिहरु 22 जना थियो।

 

स्कारलेट ज्वरो ग्रुप ए स्ट्रेप्टोकोकस बैक्टीरियाको कारणले हुन्छ अनि उचित एंटीबायोटिक दवाईहरुको साथमा उपचार हुनु सक्दछ। यो रोग साधरण तवरमा 10 वर्षको उमेर मुनिका बच्चाहरुलाई असर पार्दछ र ज्वरो, घाँटी दुख्ने अनि टाटोको रुपमा उपस्थित हुन्छ।  यो टाटो ज्यान माथी अनि घाँटी अनि हात खुट्टाहरुमा फैलिदै, विशेष गरेर काखीहरु, कुहिनाहरु अनि पेट र तिघ्राको बीचको खाल्टो भागमा देखा पर्दछ। साधरण तवरमा यो बिमारी स्वासथ्य केन्द्रमा हल्का हुन्छ तर आघात अनि मुटु र मृगौंलाको रोगहरु बाट जटिल हुन सक्छ। स्कारलेट ज्वरो या त श्वास प्रस्वासको बाटो वा संक्रमित श्वास प्रस्वास स्रावहरु संग सिधै सम्पर्क द्वारा प्रसारित हुन्छ। स्कारलेट ज्वरो भएको शंका भएका मानिसहरुले उनीहरुका डाक्टरहरु संग राय लिनु पर्दछ।

 

संक्रमण रोक्नुको लागि, जनताको सदस्यहरुलाई सल्लाह दिइन्छ:

  • राम्रो व्यक्तिगत अनि पर्यावरण स्वच्छता निर्वाह गर्ने;
  • हातहरु सफा राख्ने अनि ठीक संगले हातहरु धुने;
  • हातहरु धुने जब तिनीहरु श्वाश प्रश्वासका स्रावहरु बाट फोहर हुन्छन्, जस्तै छिंक्का गरेपछि;
  • छिंक्का गर्दा वा खोक्दा नाक र मुख ढाक्ने अनि नाक र मुखको खारेजी ठीक संगले व्यवस्थित गर्ने; अनि
  • राम्रो वायुसंचार निर्धारण गर्ने।.

 

सोमवार, जून 20, 2011 HKT 18:35 मा जारी गरिएको

 

श्रोत:

स्वासथ्य विभागको स्वासथ्य सुरक्षा लागि केन्द्र (CHP)

www.chp.gov.hk/en/view_content/23359.html

Leave a Reply