बसाईकोबारेमा सेवाहरुPrint

हङकङमा आवास सेवा

हङकङ आवास अधिकार (HKHA) र हङकङ आवास समाज (HKHS)ले हङकङमा योग्यता भएको निवासीहरुलाई पर्याप्त अनि सस्तो सार्वजानिक आवास उपलब्ध गराउँछ । तपाईले यो दुईवटा सार्वजानिक संस्थाहरुले प्रस्ताव दिएको विभिन्न थरीको सार्वजानिक आवासको घरहरुकोलागि निवेदन गर्नु योग्य हुन सक्नु हुन्छ ।

सरकारले सुनिश्चित गर्छ कि जो मानिसहरुले निजी डेरामा महँगो भएर बस्नु सक्दैन उनीहरुले सरकारले अनुदान दिएको सार्वजानिक डेराहरुमा बस्नु सक्छन् । भाडाहरु तिर्न सक्ने तहमा मिलाएको हुन्छ । जनवरी 1, 2008 बाट लागु भएको आवास (संशोधन) अध्यादेश 2008 को प्रबन्ध अनुसार सार्वजानिक डेराहरुको भाडा मिलाउने उपाय धेरै परिर्वतनशिल बनाएको छ र कीरायादारहरुको घरेलु आय अनुसार भाडालाई कम्ती या बेसी बनाउनु सक्छन् ।

यदि तपाई आवास सम्बन्धित नयाँ योजना र आवेदन कार्य-विधिहरुको बारेमा अझै जान्न चाहनुन्छ भने, कृपया यहाँ सम्पर्क गर्नहोस् :

  • हङकङ आवास अधिकार ग्राहक सेवा केन्द्र

ठेगाना: Podium level 2, 3 Wang Tau Horn South Road, Kowloon

  • HKHA हटलाइन: 27122712
  • आवेदन विभाग, हङकङ आवास समाज

ठेगाना: Dragon Centre, 23 Wun Sha Street, Tai Hang, Hong Kong

टेलिफोन: 28943274

  • HKHS 24- घण्टा जानकारी हटलाइन: 28821717

अथवा तपाईले निम्नलिखित वेबसाइटहरु हेर्नु सक्नुहुन्छ:

http://www.housingauthority.gov.hk

http://www.hkhs.com#

Tenancy Matters

https://www.rvd.gov.hk/en/our_services/tenancy_matters.html