(English) Employment Rights and ObligationsPrint

श्रम सम्बन्ध प्रभागले गैर-सरकारी क्षेत्रमा सुरिलो श्रम सम्बन्धको रेखदेख गर्नको लागि जिम्मेवार छ। यसको मुख्य गतिविधिहरुमा समावेश छन् ।

  • रोजगार विधान अन्तगर्त रोजगारको अवस्था र आफ्नो अधिकार र दायित्व सम्बन्धित विषयवस्तुबारे रोजगार दाता र कर्मचारीहरुलाई व्यत्तिगत रुपमा परामर्श सेवा प्रदान गर्दछ ।
  • रोजगार दाता र कर्मचारहरुलाई तिनीहरुको विवाद र माग मिलाउन स्वैच्छिक समझौता गर्ने सेवा प्रदान गर्दछ।
    ;

श्रम सम्बन्ध प्रभाग कार्यालयको विवरणको लागि, कृपया तल दिइएका वेबसाटमा जानुहोस् http://www.labour.gov.hk/eng/tele/lr1.htm

रोजगार विधान अन्तगर्त रोजगारको अवस्था र आफ्नो अधिकार र दायित्व सम्बन्धित विषयवस्तुबारे विस्तृत जानकारीका लागि कार्यकाल समय भित्र माथि उल्लेख गरेको कार्यालय वा हाम्रो 24 घण्टा हटलाइन सेवा 2717 1771 (“1823” द्वारा सञ्चालित)मा सोध्नसक्छन् ।