काम खोज्नु अनि अन्तर्वार्ताकोलागि सुझाउहरुPrint

रोजगार खोज्नु र अन्तर्वार्ताकोलागि सल्लाह (tips)

रोजगार खोज्नुकोलागि केही उपयोगी वेबसाइटहरु

1. मोन्सटर

www.monster.com.hk

2. जोब्स डिबी हङकङ

www.jobsdb.com/hk

3. करियर टाइम्स अनलाइन.

www.careertimes.com.hk

4. जोब मारकेट

www.jobmarket.com.hk

5. श्रम विभाग-अन्तरक्रियात्मक रोजगारी सेवा

http://www1.jobs.gov.hk/eng/default.aspx

रोजगार खोज्नेहरुलाई केही साधनहरु

1. जोब्स डिबी रिसोरसेसको वेबसाइटमा कभर लेटर , रेसुमे कसरी लेख्नु अनि अन्तर्वार्ताकोलागि सल्लाहहरु, इत्यादि समावेश गरिएको छ ।

http://www.jobsdb.com/HK/EN/V6HTML/JobSeeker/Resources/index.htm

 

2. CV (काम गरेको इतिहास) बनाउनकोलागि सल्लाहहरु(tips)

http://www.cvtips.com

 

3. करियर टाइम्स- CV (काम गरेको इतिहास) र कभर लेटर लेख्नुकोलागि गाइड

http://www.careertimes.com.hk/english/centre/coverletters_cv.asp