व्याख्या र अनुवाद सेवा

व्याख्या र अनुवाद सेवाPrint

IMG_01221 दोभाषेको रुपमा नातेदार/मित्र र प्रशिक्षित दोभाषे बीच के-के भिन्नता छन्?

CHEER को दोभाषेहरुका नैतिकताको संहिता के-के हुन् ?

टेलिफोन व्याख्या र आमुने-सामुने व्याख्या बीच के-के भिन्नता छ?

CHEERको दोभाषे र अनुवाद सेवाहरू प्रयोग गरेका व्यक्त्तिहरूको सहभाजन

CHEERको दोभाषेहरुबाट सहभाजन

CHEER को व्याख्या र अनुवाद सेवाहरू समावेश गरिएका भाषाहरू

Indonesia Flag
बहासा ईन्डोनेशिया
Thailand Flag
थाई
Philippines Flag
तागालोग
India Flag
हिन्दी
Nepal Flag
नेपाली
India Flag Pakistan Flag
पन्जाबी
Pakistan Flag
उर्दू

1.टेलिफोन व्याख्या सेवा(TELIS)

TELIS

  • टेलिफोन प्रणालीद्वारा 3-तर्फी भ्वाइस कन्फ्रेन्सको सुविधा मार्फत फोनबाट व्याख्या दिइने प्रबन्ध गरिन्छ ।
  • TELIS अल्पसंख्यक जातीय र सार्वजनिक सेवा प्रदायक द्वारा प्रारम्भ गर्न सकिन्छ।
  • हाम्रो TELIS हटलाइनहरुको सञ्चालन समय भित्र सेवा प्रयोगकर्ताले फोन गरेर तत्काल व्याख्याको सहयोग प्राप्त गर्न सक्छन् ।लामो टेलिफोन व्याख्या जस्तै सेवन आकलन र फारम भर्नको लागि TELIS नियुक्तिको सल्लाह दिइन्छ । सेवा नियुक्तिको लागि TELIS हटलाइन, फ्याक्स वा ईमेलद्वारा कम्तिमा 3 कार्यकाल अगाडी जानकारी गर्नुपर्दछ ।
  • TELIS को सञ्चालन समय सार्वजनिक विदाहरु बाहेक सोमबार देखि आईतबार 8am देखि 10pm हो ।
  • नि: शल्क
भाषाहरू हटलाइन
Indonesia Flag
बहासा ईन्डोनेशिया
37556811
Nepal Flag

नेपाली

37556822
Pakistan Flag

उर्दू

37556833
India FlagPakistan Flag
पन्जाबी
37556844
Philippines Flag

तागालोग

37556855
Thailand Flag

थाई

37556866
India Flag
  हिन्दी
37556877
Pakistan Flag
Vietnamese
37556888

2. ठाउँमा गएर दिईने (स्थानमा दिईने) दोभाषे सेवा (OIS)

*गैर-सरकारी संस्थाहरु साथै विधालयहरूका लागि नि:शुल्क*

EIS

  • आमुने-सामुने गरिने व्याख्या जब सेवा प्रदायकहरु र अल्पसंख्यक निवासीहरु भएको ठाउँमा हाम्रो दोभाषेहरु शारीरिकरुपमा उपस्थित हुन्छन् ।
  • सेवा प्रदायकको अनुरोधमा मात्रै OISसेवा प्रदान गरिनेछ ।
  • सेवा प्रदायकले कम्तीमा 3 कार्यकाल अगाडि फ्याक्सको मार्फतबाट (+852 31060455) वा ईमेलबाट (tis-cheer@hkcs.org) नियुक्ति लिनसक्नुहुन्छ।
  • OIS सार्वजनिक बिदाहरू बाहेक, सोमबार देखि शुक्रबार 10am-6pm शनिबार 10am-2pmबीच उपलब्ध छ।
  • सरकारी विभाग तथा गैर-सरकारी संस्था यी सावर्जनिक सेवा प्रदायकहरुको लागि सेवा शुल्क निम्नानुसार छन्:
    • @$100/घण्टा संचालन समयको बेला
    • @$200//घण्टा संचालन समय बाहिरको बेला

3. समकालिक दोभाषे सेवा (SIS)

*गैर-सरकारी संस्थाहरु साथै विधालयहरूका लागि नि:शुल्क*

SIS

  • कार्यशाला र गोष्ठीहरुमा यसले सार्वजनिक प्रदायकहरुलाई अल्पसंख्यक निवासीहरुको सम्बन्धित समूहहरुलाई आवश्यक जानकारी प्रसारित गर्नमा सहयोग गर्दछ ।
  • SIS सेवा प्रदायकहरुको अनुरोधमा प्रदान गरिनेछ ।
  • सार्वजनिक सेवा प्रदायकहरुले आफ्नो अनुरोध फ्याक्स (+852 3106 0455)
    वा ई-मेल मार्फत(tis-cheer@hkcs.org) कम्तीमा 21 कार्यकाल अगाडि पठाउन सकेन्छ ।
  • SIS सार्वजनिक विदाहरू बाहेक सोमबार देखि शुक्रबार 10am-6pm,शनिबार 10am-2pm सम्म उपलब्ध हुन्छ ।
  • सरकारी विभाग तथा गैर-सरकारी संस्था यी सावर्जनिक सेवा प्रदायकहरुको लागि सेवा शुल्क निम्नानुसार छन्:
    • @$200/घण्टा संचालन समयको बेला
    • @$400//घण्टा संचालन समय बाहिरको बेला

4. अनुवाद सेवा

*गैर-सरकारी संस्थाहरु साथै विधालयहरूका लागि नि:शुल्क*

TS

  • अंग्रेजी देखि सम्बन्धित EM भाषाहरूमा लिखित संचारको अनुवाद प्रदान गर्ने
  • अनुवाद सेवा सार्वजनिक सेवा प्रदायकहरूको अनुरोधमा प्रदान गरिने छ र
  • ती कागजातहरूको लागि जहाँ कुनै विशेष/व्यावसायिक शब्दावली संलग्न हुँदैन।
  • सार्वजनिक सेवा प्रदायकहरुले आफ्नो अनुरोध फ्याक्स (+852 3106 0455) वा ई-मेल मार्फत (tis-cheer@hkcs.org) कम्तीमा 14 कार्यकाल अगाडी पठाउन सकेन्छ ।
  • एक पृष्ठको A4 साइजको लेख (लगभग 200 अंग्रेजी शब्दहरू), अंग्रेजी देखि सात सम्बन्धित भाषा/क्षेत्रिय भाषाहरूमा कुनै एउटा भाषाको लागि, लगभग 14 कार्यकाल दिनहरू लाग्न सक्छ।
  • सरकारी विभाग तथा गैर-सरकारी संस्था यी सावर्जनिक सेवा प्रदायकहरुको लागि सेवा शुल्क निम्नानुसार छन्:हरेक सम्बन्धित भाषाको प्रत्येक एक अंग्रेजी शब्द @$2 (न्युतम शुल्क 300) हो ।

प्रूफ रिडिङ्ग सेवा:

*गैर-सरकारी संस्थाहरु साथै विधालयहरूका लागि नि:शुल्क*

  • सम्बन्धित EM भाषामा प्रूफ रिडिङ्ग सेवा प्रदान गरिन्छ ।
  • प्रूफ रिडिङ्ग सेवा सार्वजनिक सेवा प्रदायकको अनुरोधमा प्रदान गरिन्छ र;
  • ती कागजातहरूको लागि जहाँ कुनै विशेष/व्यावसायिक शब्दावली संलग्न हुँदैन।
  • सार्वजनिक सेवा प्रदायकहरुले आफ्नो अनुरोध कम्तीमा पनि 14 कार्यकाल अगाडी फ्याक्स (+852 3106 0455) वा ई-मेल (tis-cheer@hkcs.org) मार्फत पठाउन सकेन्छ ।
  • सरकारी विभाग तथा गैर-सरकारी संस्था यी सावर्जनिक सेवा प्रदायकहरुको लागि सेवा शुल्क निम्नानुसार छन्:
    प्रत्येक एक अल्पसंख्यक शब्द अंग्रेजीमा गर्न @$1 (न्युतम शुल्क $100 )हो ।

5. हेरेर-गरिने दोभाषे सेवा (WSIS)

OSIS

  • अंग्रेजीमा भएको कागजातको अर्थ मौखिक रुपले आठ वटा सम्बन्धित /क्षेत्रिय भाषाहरूमा स्पष्टीकरण दिने व्यवस्था।
  • अल्पसंख्यक जातीयहरूले कागजातहरू लिएर CHEER मा ड्रप-इन खुला रहेन समयभित्र आउन सक्छन् ।
  • तपाईले आफ्नो अनुरोध 5634 4587मा व्हाट्सएप गर्न सक्नुहुन्छ ।

6. ब्रिजिङ्ग सेवा

  • विवरणको लागि tis-cheer@hkcs.email मा ईमेल वा कल 3106 3104 गर्नुहोस् ।
  • तपाईले आफ्नो अनुरोध 5634 4587मा व्हाट्सएप गर्न सक्नुहुन्छ ।