अनुवाद (TS)तथा प्रूफ रिडिङ्ग सेवा(PS)

अनुवाद सेवा (TS )

  • अंग्रेजी देखि सम्बन्धित EM भाषाहरुमा लिखित रुपमा अनुवाद प्रदान गर्ने
  • सार्वजनिक सेवा प्रदायकहरुको अनुरोधमा TS प्रदान गरिनेछ र;
  • कुनै विशेष/व्यावसायिक शब्दावली संलग्न नभएका कागजातहरुको अनुवाद सेवा प्रदान गरिने छ।

  • TS र PS अनुरोध फारम
    डाउनलोड गर्नुहोस् ।
  • EMको सार्वजनिक सेवा/सेवा जानकारीमा पहुँचलाई बढावा दिने, जस्तै केन्द्र, कार्यक्रम वा योजनाको सेवाहरूको संक्षिप्त परिचय समावेश भएका सामग्रीहरू अनुवाद वा प्रुफ-रिडिङ सेवाहरूको लागि योग्य छन् ।

सार्वजनिक सेवा प्रदायकहरुले फ्याक्स (+852 3106 0455), ईमेल (tis-cheer@hkcs.org) वा
अनलाईन
मार्फत अपोइन्टमेन्ट लिनको लागि आवेदन पेश गर्न सक्छन् । TS/PS को जवाफ 24 घण्टा भित्र इमेल मार्फत दिइनेछ ।

800 शब्दहरुको कागजातलाई अंग्रेजीबाट आठ सम्बन्धित भाषा/ क्षेत्रिय भाषाहरु मध्ये कुनै एक भाषामा अनुवाद गर्न लगभग 14 कार्य दिन लाग्नेछ । 800 भन्दा बढी शब्दको अनुरोधको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

सेवा शुल्क निम्नानुसार छन्:

सरकारी विभागका सेवा प्रदायकहरुको लागि निम्नानुसार छन्:

  1. हरेक सम्बन्धित भाषाको प्रति अंग्रेजी शब्द $2.00 (न्युतम शुल्क 300) हो ।
  2. NGOs तथा विद्यालयहरुको लागि नि: शुल्क गरिएको छ ।

निजी एकाइहरूका लागि निम्नानुसार छन्:

  1. हरेक सम्बन्धित भाषाको लागि प्रति अंग्रेजी शब्द $5.00 (न्युतम शुल्क 300) हो ।

प्रूफ-रिडिङ्ग सेवा(PS)

  • सम्बन्धित EM भाषाहरुमा प्रूफ-रिडिङ्ग सेवा प्रदान गर्ने
  • सार्वजनिक सेवा प्रदायकहरुको अनुरोधमा PS प्रदान गरिनेछ र;
  • कुनै विशेष/व्यावसायिक शब्दावली संलग्न नभएका कागजातहरुको अनुवाद सेवा प्रदान गरिने छ।

  • TS र PS अनुरोध फारम
    डाउनलोड गर्नुहोस् ।

सार्वजनिक सेवा प्रदायकहरुले फ्याक्स (+852 3106 0455), ईमेल (tis-cheer@hkcs.org) वा
अनलाईन
मार्फत अपोइन्टमेन्ट लिनको लागि आवेदन पेश गर्न सक्छन् । TS/PS को जवाफ 24 घण्टा भित्र इमेल मार्फत दिइनेछ ।

सेवा शुल्क निम्नानुसार छन्:

सरकारी विभागका सेवा प्रदायकहरुको लागि निम्नानुसार छन्:

  1. हरेक सम्बन्धित भाषाको प्रति अंग्रेजी शब्द $1.00 (न्युनतम शुल्क 100) हो ।
  2. NGOs तथा विद्यालयहरुको लागि नि: शुल्क गरिएको छ ।

निजी एकाइहरूका लागि निम्नानुसार छन्:

  1. हरेक सम्बन्धित अंग्रेजी भाषाको लागि प्रति अल्पसंख्यक जातीय शब्द $2.00 (न्युनतम शुल्क 100) हो ।
कृपया भाषा छनोट गर्नुहोस्