Typhoon Signal No. 8 at 6:20 p.m.

अब्जर्भेटरी(वेधशाला)ले आज बेलुका 6:20 बजे आँधी वा आँधीको संकेत, नम्बर 8 जारी गनेछ । सुपर टाइफुन यागी हङकङ तफफ नजिककँदै गएको हुनाले अब्िर्भेटरीले सााँझ 4 देजि 7 बिे जर्भत्र आाँधीबेह्री संकेत नम्बर 8 िारी गनफ सक्नेछ । सवफसाधारणहरु ककनारबाट टाढा रहनुपछफ र पानीसाँग सम्बन्धी िेलहरूमा संलग्न हुनुहुन्न । बाजहरी कायफ वा गजतजवजधमा संलग्न र्भएकाहरुले मौसममा हुने पररवतफनलाई पजन ध्यान कदनुपछफ । कृपया पजछल्लो मौसम पूवाफनुमानका साथै जनम्न सावधानीका उपायहरू ध्यान कदनुहोस् –
सावधानीहरु

1. कृपया िजतसक्दो चााँडो सावधानीहरू अपनाउनुहोस् । हावाले उडाउन सक्ने सम्र्भाजवत वस्तुहरू सुरजित रूपमा बााँजधएको वा घरजर्भत्र लजगएको सुजनजित गनुफहोस् । सबै झ्याल र ढोकाहरु सुरजित रूपमा बन्द गनफ सककने र्भजन सुजनजित गनुफहोस् ।

2. ढलनालीहरूलाई पात र फोहोरहरू मुक्त गनुफहोस् । समतल िेत्रमा बसोबास गने बाजसन्दाहरूले बाढीबाट सावधानी अपनाउनुपछफ ।

3. आाँधीबेहरीका कारण, केही समतल िेत्रहरूमा बाढी आउने वा समुद्री पानीको ब्याकफ्लो (पानी फर्कफन) हुन सक्छ । कृपया सावधानी अपनाउनुहोस्, र ितरनाक ठाउाँहरूबाट टाढा रहनुहोस् ।

4. सुरिाको जनजम्त, सबै बाजहरी गजतजवजधहरू रद्द गनफ सुझाव कदइन्छ । कृपया वृद्धवृद्धा र जहड्डुल गनफ गाह्रो हुने व्यजक्तहरू लगायत आवश्यकता र्भएका व्यजक्तहरुलाई उपयुक्त सहयोग प्रदान गनुफहोस् ।

5. तीव्र हावाहुरी चल्ने िेत्रहरुमा नबस्नुहोस् । रािमागफ र फ्लाईओर्भरमा सवारी चलाउने सवारीचालकहरू तीव्र आाँधीबेहरीबाट सिग हुनुपछफ ।

6. जनमाफण र प्रापटी (सम्पत्ती) व्यवस्थापन व्यवसायीहरूले बाजहर झुण्डाएका वा टााँजगएका उपकरणहरु र अस्थायी संरचनाहरू सुरजित रूपमा बााँजधएका वा िजमनमा राजिएको सुजनजित गनुफपदफछ, र सकेसम्म चााँडो सावधानीका उपायहरू अपनाउनु पदफछ ।

7. साना िहाि माजलकहरूले सबै सुरिाका प्रबन्धहरू पूरा गनुफपछफ र नजिकैको टाइफुन आश्रयहरूमा फकफनुपछफ ।

8. टाइफुन सेल्टरमा नर्भएका साना िहािहरूले कढलाइ नगरी आश्रय िोज्नुपछफ । र्भारी एंकरहरू प्रयोग गनुफहोस् र सबै डेक कफटटंगहरू दृढतापूवफक बााँजधएका छन् र्भजन िााँच गनुफहोस् ।

9. . उष्णकरटबंधीय चक्रवात बारे पजछल्लो िानकारीको लाजग रेजडयो सुन्नुहोस्, रटर्भी हेनुफहोस् वा हङकङ अब्िर्भेटरी (हङकङ वेधशाला)को वेबसाइट र मोबाइल एपमा हेनुफहोस् ।
cyclone.

Share:
कृपया भाषा छनोट गर्नुहोस्