उपशीर्षक सेवा (SUBS)

  • सबटाइटलिङ सेवा भनेको अङ्ग्रेजीबाट 8 EM भाषाहरूमा अनुवाद सेवाको लागि एक थप सेवा हो । यस प्रक्रियामा ट्रान्सक्रिप्शन, टाइमकोडिङ र भिडियोको अनुवाद समावेश छ ।
  • सार्वजनिक सेवा प्रदायकहरूको अनुरोधमा SUBS प्रदान गरिन्छ ।

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 14 कार्य दिन अघि उनीहरुको अनुरोध फ्याक्स (+852 31060455) वा ईमेल (tis-cheer@hkcs.org) वा अनलाईन मार्फत पठाउन सक्छन् ।

  • 5 मिनेटसम्मका भिडियोहरूको लागि मानक टर्नअराउन्ड 14 दिन हो । 5 मिनेट भन्दा बढीका अनुरोधहरूको टर्नअराउन्ड समय र सामग्रीको आधारमा मूल्याङ्कन गरिनेछ ।
  • डेलिभरी ढाँचा SRT ढाँचामा हुनेछ ।
  • अनुरोधमा भिडियोको उपशीर्षकहरू थप शुल्क बिना नै राख्न सकिन्छ ।
  • यस सेवामा भ्वाइस-ओभर समावेश गरिने छैन ।

सेवा शुल्क निम्नानुसार छन्:

सरकारी विभागहरू तथा सार्वजनिक सेवा एकाइहरू विद्यालयहरु तथा NGOs
अंग्रेजी ट्रान्सक्रिप्शन $100 प्रति मिनेट पहिलो 3 मिनेट नि:शुल्क;

त्यसपछि प्रति मिनेट $50 ।

EM भाषाहरूमा उपशीर्षक $600 प्रति मिनेट पहिलो 3 मिनेट नि:शुल्क;

त्यसपछि प्रति मिनेट $200 ।

*(प्रति अनुरोध 1 मिनेटमा न्यूनतम शुल्क)

*(अंग्रेजी ट्रान्सक्रिप्शनको मात्रै अनुरोध गर्न मिल्दैन । यो सबटाइटलिङ सेवा सँगै अनुरोध गर्नुपर्छ ।)

कृपया भाषा छनोट गर्नुहोस्