अल्पसंख्यक जातीय हेरचाह टोली (एथनिक माइनोरिटी केयर टीम)

अल्पसंख्यक जातीय हेरचाह टोली – कुन तोङ् र ईस्टर्न डिस्ट्रिक्ट(पूर्वी जिल्ला)

सेवा क्षेत्र: कुन तोङ् र ईस्टर्न डिस्ट्रिक्ट(पूर्वी जिल्ला)

  • अल्पसंख्यक जातीय व्यक्तिहरु र परिवारहरुलाई सामाजिक सहयोग प्रदान गर्न
  • अल्पसंख्यक जातीय भेला हुने क्षेत्रहरू जस्तै मस्जिद, मन्दिर, पसलहरुमा घरदैलो भेटघाट(आउटरिच भ्रमणहरू) संचालन गर्न
  • अल्पसंख्यक जातीय परिवारहरूका आवश्यकताहरुलाई मूल्याकंन गर्ने र त्यसपछि सम्बन्धित सहयोगहरु प्रदान गर्न उनीहरुका घरहरुमा भेटघाट कार्यक्रम गर्ने
  • ठूला आपतकालीन वा प्रकोपको अवस्थामा अल्पसंख्यक जातीय परिवारहरूलाई सम्बन्धित सहयोग प्रदान गर्ने

संचालन अवधि

सोमबार: बिहानको 9 बजे देखि – दिउँसोको 5 बजे सम्म

मंगलबार देखि आइतबार: बिहानको 9 बजे देखि – रातीको 9 बजे सम्म

सोधपुछका लागि, कृपया मिस्टर अकिबलाई निम्न माध्यम मार्फत सम्पर्क गर्नुहोस्:

हटलाइन/ व्हाट्सएप: 6319 5067

ईमेल: cheercareteam@hkcs.org

कृपया भाषा छनोट गर्नुहोस्