टेलिफोन दोभाषे सेवा (TELIS) तथा टेलिफोन दोभाषे सेवा अपोइन्टमेन्ट(TELISA)

  • टेलिफोन प्रणालीको 3-तर्फी भ्वाईस कन्फ्रेन्स मार्फत दोभाषे सेवा प्रदान गरिन्छ ।
  • अल्पसंख्यक जातीय र सार्वजनिक सेवा प्रदायक द्वारा TELIS प्रारम्भ गर्न सकिन्छ ।

हाम्रो TELIS हटलाइनहरुको सञ्चालन अवधि भित्र सेवा प्रयोगकर्ताले फोन गरेर तत्काल अनुवादको लागि सहयोग लिन सक्छन् ।

  • लामो समय टेलिफोन अनुवादन गर्नु परेमा TELIS अपोइन्टमेन्ट लिन सल्लाह दिइन्छ जस्तै भर्ना मूल्यांकन अन्तर्वार्ता र आवेदन फारम भर्दा आदि

TELISA अपोइन्टमेन्टको लागि कम्तिमा 3 कार्य दिन अघि TELIS हटलाइन, फ्याक्स (+852 3106 0455) वा ईमेल (tis-cheer@hkcs.org) वा अनलाइन मार्फत आवेदन गर्नुपर्दछ ।

सोमबार देखि आईतबार: 8 am – 10 pm (सार्वजनिक बिदाहरु बाहेक )

telis

कृपया भाषा छनोट गर्नुहोस्