CHEER को सदस्य कसरी बन्ने?

चरण 1:

CHEER को कार्यालयमा जानुहोस् र अनलाइन आवेदन भर्नुहोस् ।

चरण 2:

कर्मचारीलाई परिचय पत्र (हङकङ परिचय पत्र) देखाउनुहोस् ।

चरण 3:

CHEER ले तपाईको आवेदन जाँच गरेपछि तपाईलाई सदस्यता कार्ड जारी गर्नेछ ।

 

Share:
कृपया भाषा छनोट गर्नुहोस्