व्हाट्सएप तथा दृष्ट अनुवाद सेवा (WSIS)

  • अंग्रेजीबाट आठ सम्बन्धित भाषाहरु/क्षेत्रीय भाषाहरुमा कागजातहरुको अर्थ मौखिक रुपमा वर्णन गर्ने प्रावधान छ ।
  • अल्पसंख्यक जातीयहरुले कागजात लिएर CHEER को ड्रप-इन समयावधि भित्र हाम्रो केन्द्रमा आउन सक्नुहुन्छ ।

ड्रप-इन सेवा खुल्ला रहने समय:
सोमबार : 9 am – 5 pm
मंगलबार देखि आईतबार: 9 am – 9 pm ( सार्वजनिक बिदाहरु बाहेक )

तपाईले आफ्नो अनुरोध 5634 4587 मा व्हाट्सएप गरी यो सेवा प्राप्त गर्न सक्नुहुन्छ।

कृपया भाषा छनोट गर्नुहोस्