हामीलाई सम्पर्क गर्नुहोस्

दोभाषे तथा अनुवाद सेवाहरू

टेल: | 3106 3104
फ्याक्स: | 3106 0454
ईमेल: | tis-cheer@hkcs.org

 

युथ सर्भिस कन्सलटेसन हटलाइन

टेल: | 5222 0554

 

सामान्य सोधपुछका लागि

ठेगाना: | 4/F, South Asia Commercial Centre, 64 Tsun Yip Street, Kwun Tong, Kowloon, Hong Kong
टेल: | 3106 3104
फ्याक्स: | 3106 0454
ईमेल: | cheer@hkcs.org
वेबसाईट: | www.hkcscheer.net (बहु-भाषामा जानकारी वेबसाइटहरू)

 

ड्रप-ईन सेवा

सोमबार: बिहानको 9:00 बजे देखि – दिउँसोको 5:00 बजे सम्म
मंगलबार देखि आईतबार सम्म: बिहानको 9:00 बजे देखि – रातीको 9:00 बजे सम्म

(सार्वजनिक बिदाहरूमा बन्द रहनेछ)

drop-in

टाईफून नं. 8 (चक्रवात)को संकेत वा कालो भारी वर्षाको संकेतको समयमा सेवाहरुको व्यवस्थापन

यदि टाईफून नं. 8 (चक्रवात)को संकेत वा कालो भारी वर्षाको संकेत जारी गरिएमा हाम्रो केन्द्र बन्द गरिनेछ र सबै दोभाषे तथा अनुवाद सेवाहरू रद्द गरिनेछ । TELISA, OIS र SIS बुक गरेकाहरूलाई हाम्रा कर्मचारीहरूले नयाँ बुकिङ गर्नका लागि सम्पर्क गर्नेछन् ।
कृपया भाषा छनोट गर्नुहोस्