सेवा प्रदायकहरुका लागि दृष्ट अनुवाद सेवा (STS)

  • 8 EM भाषाहरुबाट कागजात/ प्रमाणपत्रको विषयवस्तुलाई अंग्रेजीमा मौखिक अनुवाद गरिने । (दुई A4 पाना भन्दा बढी हुनु हुँदैन)
  • लिखित अनुवाद वा नोटराइजेसन /प्रमाणीकरण समावेश गरिने छैन ।
सेवा प्रदायकहरुका लागि

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 7 कार्य दिन अघि उनीहरुको अनुरोध फ्याक्स (+852 31060455) वा ईमेल (tis-cheer@hkcs.org) वा अनलाईन मार्फत पठाउन सक्छन् ।

  • STS अनुरोध फारम डाउनलोड गर्नुहोस् ।
  • विवरणको लागि हामीलाई ईमेल पठाउनुहोस् वा 3106 3104 मा कल गर्नुहोस् ।
  • नि: शुल्क

सोमबार देखि आईतबार : 8am-10pm (सार्वजनिक विदाहरु बाहेक)

कृपया भाषा छनोट गर्नुहोस्