शैक्षिक योग्यताको मान्यता

सामान्यतया, सामान्य श्रमिक वा प्राविधिक कामहरूका लागि हङकङमा कुनै विशेष प्रविष्टि आवश्यकताहरू हुन पर्ने आवश्यक छैन् । तर निश्चित पेशाहरूमा काम गर्ने व्यक्तिहरूलाई हङकङ विशेष प्रशासनिक क्षेत्र (SAR) सरकार र / वा सम्बन्धित व्यावसायिक निकायहरूद्वारा मान्यता दिएको योग्यताहरूको आवश्यक पर्न सक्छ । यस बाहेक, एकल रोजगारदाता, संगठन वा शैक्षिक संस्थाहरूले रोजगारी, पंजीकरण वा अध्ययन प्रयोजनका लागि कुनै निश्चित व्यक्तिको योग्यता स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा आफ्नो अधिकार प्रयोग गर्नेछन् ।

द हङकङ काउन्सिल फर ऐक्क्रिडिटेशन अफ एकेडेमिक एण्ड वोकेसनल क्वालिफिकेशन (HKCAAVQ) एक वैधानिक निकायको रूपमा स्थापना गरिएको छ जसले सामान्यतया वा कुनै अन्य स्थानीय कानून अन्तर्गत अधिकृत प्राप्त शैक्षिक योग्यता मान्यता दिने वा नदिने जस्ता गतिविधिहरु संचालन गर्ने जिम्मेवारी लिएको छ ।

HKCAAVQ ले शौक्षिक योग्यता मूल्याङ्कन सेवाहरू प्रदान गर्दछ ।

(अर्थात् उच्च र टर्मिनल शैक्षिक योग्यताको एकीकृत शैक्षिक परिणामहरू) हङकङमा एक विशेष योग्यता स्तरको मानकलाई पूर्ण गर्दछ । यस्तो धारणा कानूनी रूपमा पालना गर्न आवश्यक छैन । थप विवरणहरूको लागि, कृपया http://www.hkcaavq.edu.hk मा हेर्नुहोस्:
कृपया भाषा छनोट गर्नुहोस्