ब्रिजिङ्ग सेवा (BRS)

  • ब्रिजिङ सर्भिस (BRS)मार्फत अल्पसंख्यक जातीय सेवा प्रयोगकर्ताहरुलाई भावी अपोइन्टमेन्टको लागि दोभाषे सेवाको प्रवन्ध मिलाउन उनीहरुको सेवा प्रदायकहरुलाई सूचित गर्न मद्दत गर्न सकिन्छ ।
  • विवरणको लागि tis-cheer@hkcs.org मा ईमेल गर्नुहोस् वा 3106 3104 मा कल गर्नुहोस् ।
  • तपाईले यो सेवा प्राप्त गर्न तपाईको अनुरोधलाई कम्तिमा 10 कार्य दिन अघि 5634 4587 मा व्हाट्सएप गर्न सक्नुहुन्छ ।

सोमबार देखि आईतबार: 8 am – 10 pm (सार्वजनिक बिदाहरु बाहेक )

कृपया भाषा छनोट गर्नुहोस्