भ्वाइस – रेकर्डिङ सर्भिस (VRS)

  • 8 EM भाषाहरुमा अनुवादित पाठको भ्वाइस-स्क्रिप्ट रेकर्डिङ (MP3 फर्मेट) प्रदान गरिनेछ ।
  • EM समुदायमा सार्वजनिक संसाधन जानकारी प्रचारप्रसार गर्न ।

सार्वजनिक सेवा प्रदायकहरुका लागि

  • सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 24 घण्टा अघि फ्याक्स (+852 3106 0455), ईमेल (tis-cheer@hkcs.org) वा
    अनलाईन
    मार्फत अपोइन्टमेन्ट लिनको लागि आवेदन पेश गर्न सक्छन् । VRS को जवाफ 24 घण्टा भित्रमा इमेल मार्फत दिइनेछ ।

  • VRS अनुरोध फारम
    डाउनलोड गर्नुहोस्।
  • विवरणको लागि इमेल मार्फत वा 31063104 मा सम्पर्क गर्नुहोस्।
  • नि: शुल्क

सोमबार देखि आईतबार: 8 am – 10 pm (सार्वजनिक बिदाहरु बाहेक)

कृपया भाषा छनोट गर्नुहोस्