सेवा प्रदायकहरुका लागि दृष्ट अनुवाद सेवा (STS)

  • 8 EM भाषाहरुबाट कागजात/ प्रमाणपत्रको विषयवस्तुलाई अंग्रेजीमा मौखिक अनुवाद गरिने । (दुई A4 पाना भन्दा बढी हुनु हुँदैन)
  • लिखित अनुवाद वा नोटराइजेसन /प्रमाणीकरण समावेश गरिने छैन ।
सार्वजनिक सेवा प्रदायकहरुका लागि

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 24 घण्टा अघि फ्याक्स (+852 3106 0455), ईमेल (tis-cheer@hkcs.org) वा
अनलाईन
मार्फत अपोइन्टमेन्ट लिनको लागि आवेदन पेश गर्न सक्छन् । STS को जवाफ 24 घण्टा भित्रमा इमेल मार्फत दिइनेछ ।


  • STS अनुरोध फारम
    डाउनलोड गर्नुहोस् ।
  • विवरणको लागि इमेल मार्फत वा 31063104 मा सम्पर्क गर्नुहोस्।
  • नि: शुल्क

सोमबार देखि आईतबार: 8 am – 10 pm (सार्वजनिक बिदाहरु बाहेक)

कृपया भाषा छनोट गर्नुहोस्