- 8 EM भाषाहरुमा अनुवादित पाठको भ्वाइस-स्क्रिप्ट रेकर्डिङ (MP3 फर्मेट) प्रदान गरिनेछ ।
- EM समुदायमा सार्वजनिक संसाधन जानकारी प्रचारप्रसार गर्न ।
सार्वजनिक सेवा प्रदायकहरुका लागि
- सार्वजनिक सेवा प्रदायकहरुले कम्तिमा 14 कार्य दिन अघि उनीहरुको अनुरोध फ्याक्स (+852 3106 0455), ईमेल (tis-cheer@hkcs.org) वा अनलाइन मार्फत पठाउन सक्नुहुन्छ।
- VRS अनुरोध फारम डाउनलोड गर्नुहोस्।
- विवरणको लागि इमेल मार्फत वा 31063104 मा सम्पर्क गर्नुहोस्।
- नि: शुल्क
सोमबार देखि आईतबार: 8 am – 10 pm (सार्वजनिक बिदाहरु बाहेक)