अनुवाद (TS)तथा प्रूफ रिडिङ्ग सेवा(PS)

अनुवाद सेवा (TS )

  • अंग्रेजी देखि सम्बन्धित EM भाषाहरुमा लिखित रुपमा अनुवाद प्रदान गर्ने
  • सार्वजनिक सेवा प्रदायकहरुको अनुरोधमा TS प्रदान गरिनेछ र;
  • कुनै विशेष/व्यावसायिक शब्दावली संलग्न नभएका कागजातहरुको अनुवाद सेवा प्रदान गरिने छ।
  • TS र PS अनुरोध फारम डाउनलोड गर्नुहोस् ।

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 14 कार्य दिन अघि उनीहरुको अनुरोध फ्याक्स (+852 31060455) वा ईमेल (tis-cheer@hkcs.org) वा अनलाईन मार्फत पठाउन सक्छन् ।

800 शब्दहरुको कागजातलाई अंग्रेजीबाट आठ सम्बन्धित भाषा/ क्षेत्रिय भाषाहरु मध्ये कुनै एक भाषामा अनुवाद गर्न लगभग 14 कार्य दिन लाग्नेछ । 800 भन्दा बढी शब्दको अनुरोधको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

सरकारी विभागका सेवा प्रदायकहरुको लागि सेवा शुल्क निम्नानुसार छन्:
  1. हरेक सम्बन्धित भाषाको प्रति अंग्रेजी शब्द $2.00 (न्युतम शुल्क 300) हो ।
  2. NGOs तथा विद्यालयहरुको लागि नि: शुल्क गरिएको छ ।

प्रूफ-रिडिङ्ग सेवा(PS)

  • सम्बन्धित EM भाषाहरुमा प्रूफ-रिडिङ्ग सेवा प्रदान गर्ने
  • सार्वजनिक सेवा प्रदायकहरुको अनुरोधमा PS प्रदान गरिनेछ र;
  • कुनै विशेष/व्यावसायिक शब्दावली संलग्न नभएका कागजातहरुको अनुवाद सेवा प्रदान गरिने छ।
  • TS र PS अनुरोध फारम डाउनलोड गर्नुहोस् ।

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 14 कार्य दिन अघि उनीहरुको अनुरोध फ्याक्स (+852 31060455) वा ईमेल (tis-cheer@hkcs.org) वा अनलाईन मार्फत पठाउन सक्छन् ।

सरकारी विभागका सेवा प्रदायकहरुको लागि सेवा शुल्क निम्नानुसार छन्:
  1. हरेक सम्बन्धित भाषाको प्रति अंग्रेजी शब्द $1.00 (न्युनतम शुल्क 100) हो ।
  2. NGOs तथा विद्यालयहरुको लागि नि: शुल्क गरिएको छ ।
कृपया भाषा छनोट गर्नुहोस्