स्थानमा दिईने दोभाषे सेवा (OIS)

  • सार्वजनिक सेवा प्रदायक र अल्पसंख्यक जातीय निवासीहरु भएकै स्थानमा हाम्रा दोभाषेहरु प्रत्येक्ष रुपमा उपस्थित भई दिइने अनुवाद सेवा हो ।
  • सार्वजनिक सेवा प्रदायकको अनुरोधमा मात्रै OIS सेवा प्रदान गरिनेछ ।
  • OIS अनुरोध फारम डाउनलोड गर्नुहोस् ।

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 3 कार्य दिन अघि फ्याक्स (+852 31060455) वा ईमेल (tis-cheer@hkcs.org) वा अनलाईन मार्फत नियुक्ति लिन आवेदन गर्न सक्छन् ।

सोमबार देखि शुक्रबार : 10am-6pm
शनिबार: 10am -2pm
*सेवा संचालन अवधि भन्दा बाहिर आवश्यकता अनुसार सेवा उपलब्ध गरिनेछ तर सार्वजनिक बिदाहरुमा बन्द रहनेछ ।

सरकारी विभागका सेवा प्रदायकहरुको लागि सेवा शुल्क निम्नानुसार छन्:
  1. OIS शुल्क संचालन समय भित्र $100/ घण्टा
  2. OIS शुल्क संचालन समय बाहिर $200/ घण्टा
  3. NGOs तथा विद्यालयहरुको लागि नि: शुल्क गरिएको छ ।

ois

कृपया भाषा छनोट गर्नुहोस्