दोभाषे तथा अनुवाद सेवाहरू
युथ सर्भिस कन्सलटेसन हटलाइन
टेल: | 5222 0554
सामान्य सोधपुछका लागि
ठेगाना: | 4/F, South Asia Commercial Centre, 64 Tsun Yip Street, Kwun Tong, Kowloon, Hong Kong
टेल: | 3106 3104
फ्याक्स: | 3106 0454
ईमेल: | cheer@hkcs.org
वेबसाईट: | www.hkcscheer.net (बहु-भाषामा जानकारी वेबसाइटहरू)
टेल: | 3106 3104
फ्याक्स: | 3106 0454
ईमेल: | cheer@hkcs.org
वेबसाईट: | www.hkcscheer.net (बहु-भाषामा जानकारी वेबसाइटहरू)
ड्रप-ईन सेवा
सोमबार: बिहानको 9:00 बजे देखि – दिउँसोको 5:00 बजे सम्म
मंगलबार देखि आईतबार सम्म: बिहानको 9:00 बजे देखि – रातीको 9:00 बजे सम्म
(सार्वजनिक बिदाहरूमा बन्द रहनेछ)
टाईफून नं. 8 (चक्रवात)को संकेत वा कालो भारी वर्षाको संकेतको समयमा सेवाहरुको व्यवस्थापन
यदि टाईफून नं. 8 (चक्रवात)को संकेत वा कालो भारी वर्षाको संकेत जारी गरिएमा हाम्रो केन्द्र बन्द गरिनेछ र सबै दोभाषे तथा अनुवाद सेवाहरू रद्द गरिनेछ । TELISA, OIS र SIS बुक गरेकाहरूलाई हाम्रा कर्मचारीहरूले नयाँ बुकिङ गर्नका लागि सम्पर्क गर्नेछन् ।