- 8 EM भाषाहरुमा अनुवादित पाठको भ्वाइस-स्क्रिप्ट रेकर्डिङ (MP3 फर्मेट) प्रदान गरिनेछ ।
- EM समुदायमा सार्वजनिक संसाधन जानकारी प्रचारप्रसार गर्न ।
सार्वजनिक सेवा प्रदायकहरुका लागि
- सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 24 घण्टा अघि फ्याक्स (+852 3106 0455), ईमेल (tis-cheer@hkcs.org) वा
अनलाईन
मार्फत अपोइन्टमेन्ट लिनको लागि आवेदन पेश गर्न सक्छन् । VRS को जवाफ 24 घण्टा भित्रमा इमेल मार्फत दिइनेछ ।
VRS अनुरोध फारम
डाउनलोड गर्नुहोस्।- विवरणको लागि इमेल मार्फत वा 31063104 मा सम्पर्क गर्नुहोस्।
- नि: शुल्क
सोमबार देखि आईतबार: 8 am – 10 pm (सार्वजनिक बिदाहरु बाहेक)