- टेलिफोन प्रणालीको 3-तर्फी भ्वाईस कन्फ्रेन्स मार्फत दोभाषे सेवा प्रदान गरिन्छ ।
- अल्पसंख्यक जातीय र सार्वजनिक सेवा प्रदायक द्वारा TELIS प्रारम्भ गर्न सकिन्छ ।
हाम्रो TELIS हटलाइनहरुको सञ्चालन अवधि भित्र सेवा प्रयोगकर्ताले फोन गरेर तत्काल अनुवादको लागि सहयोग लिन सक्छन् ।
TELIS: सोमबार देखि आईतबार: 8 am – 10 pm (सार्वजनिक बिदाहरु बाहेक )
- लामो समय टेलिफोन अनुवादन गर्नु परेमा TELIS अपोइन्टमेन्ट लिन सल्लाह दिइन्छ जस्तै भर्ना मूल्यांकन अन्तर्वार्ता र आवेदन फारम भर्दा आदि
TELISA अपोइन्टमेन्टको लागि कम्तिमा 24 घण्टा अघि TELIS हटलाइन, फ्याक्स (+852 3106 0455) वा ईमेल (tis-cheer@hkcs.org) वा
अनलाइन
मार्फत आवेदन गर्नुपर्दछ ।
TELISA अनुरोध फारम
डाउनलोड गर्नुहोस् ।- नि: शुल्क
TELISA: सोमबार देखि आईतबार सम्म: 9 am – 6 pm
शनिबार 9 am – 2 pm (सार्वजनिक बिदाहरु बाहेक)
बंगाली भाषाको लागि TELISA अनुरोधमा मात्रै सेवा प्रदान गरिनेछ ।