CHEER को कार्यक्रमहरूमा भाग लिनुहोस्Print
४ वर्ष वा माथि उमेर भएका सबै हङकङमा भएका अल्पसंख्यक जातिहरुले CHEER को सेवा प्रयोगकर्ता बन्न योग्य छन् । |
कदम 1
CHEER प्रयोगकर्ता कार्ड आवेदन फारम भर्नुहोस् ।
CHEER प्रयोगकर्ता कार्ड आवेदन फारम डाउनलोड गर्नुहोस् ।
कदम 2
पूर्ण भएको प्रयोगकर्ता कार्ड आवेदन फारम र तल भएका कागजात लिएर CHEER मा उपस्थित हुनुहोस् ।
वयस्कको लागि:
- हङकङ परिचय पत्र
4-11 वर्षका बाल-बच्चाहरुको लागि
- जन्म प्रमाणपत्र वा
- विधार्थी पुस्तिका
CHEER ड्रप इन संञ्चालन समय
सोमबार-शनिबार 9am-9pm
आईतबार 9am- 5pm
*सार्वजनिक विदाहरुमा CHEER बन्द हुनेछ ।
ठेगाना: 4/F, South Asia Commercial Centre, 64 Tsun Yip Street, Kwun Tong, Kowloon
टेलिफोन नं: 34106 3104
कदम 3
तपाईको आवेदन फारम र कागजातको जाँच गरेपछि CHEER ले सेवा प्रयोगकर्ता कार्ड जारी गर्छ ।
कदम 4
CHEER को नँया पाठ्यक्रम/कार्यक्रमहरुको लागि चेक गर्नुहोस्।
CHEER को नँया समाचार पत्र डाउनलोड गर्नुहोस्.
कदम 4
CHEER मा समर्पक गर्नुहोस् र तपाईलाई ईच्छा लागेको पाठ्यक्रम/कार्यक्रमको उपलब्दा जाँच गर्नुहोस् ।
कदम 6
CHEER कार्यक्रम आवेदन फारम पूर्ण गरी भर्नुहोस्।
कार्यक्रम आवेदन फारम (कम्प्युटर/भाषा पाठ्यक्रम) डाउनलोड गर्नुहोस्।)
कार्यक्रम आवेदन फारम(एकीकरण कार्यक्रमहरु) डाउनलोड गर्नुहोस् ।
कदम 7
पूरा गरिएको कार्यक्रम आवेदन फारम र CHEER प्रयोगकर्ता कार्ड लिएर CHEER मा जानुहोस्।
CHEER ड्रप इन संञ्चालन समय:
सोमबार-शनिबार 9am-9pm
आईतबार 9am-5pm
*सार्वजनिक विदाहरुमा CHEER बन्द हुनेछ ।
ठेगाना:: Unit 3, 6/F, Futura Plaza, 111-113 How Ming Street, Kwun Tong, Kowloon (Kwun Tong MTR Exit B3)
टेलिफोन नं:: 34106 3104