CHEER दोभाषेहरू नैतिकताPrint

 

CHEER का दोभाषेहरू नैतिकता संहिताको विरूद्व सुरक्षित छन्। नैतिकता संहिताले उपयोगकर्ताहरूलाई हाम्रो दोभाषे र अनुवाद सेवाहरू प्रति के अपेक्षा गर्ने भनि मार्गनिर्देशन दिन्छ।

1)गोप्यता

हाम्रा दोभाषेहरूले दोभाषे सेवाको प्रावधानको बेलामा थाहा भएको जानकारीलाई गोप्य राख्नेछन्।

2)निष्पक्षता

हाम्रा दोभाषेहरूले दोभाषे सेवाको बेलामा दुवै पक्षलाई कुनै पक्षपात गर्ने छैन।

3)इमानदारीता & र शुद्धता

हाम्रा दोभाषेहरूले अर्थलाई नथपि, नहटाइ र नबिगारी दोभाषेको सेवा प्रदान गर्ने छन्।

4) योग्यता

हाम्रा दोभाषेहरूले उनीहरूको योग्यता भन्दा बाहिरको काम स्वीकार गर्ने छैन।

5) व्यक्त्तिहरूलाई आदर

हाम्रा दोभाषेहरूले दोभाषे सेवाको परिस्थितिसँग संलग्न सबैलाई आदर गर्ने छन्।

6) हितको विरूद्ध

हाम्रा दोभाषेहरूले कुनै वास्तविक वा स्पष्ट हितको विरूद्ध भएमा जसले निष्पक्षतालाई खतरा पुराउँदछ भने त्यसबाट हट्ने वा त्यसको घोषणा गर्ने छन्।