अल्पसंख्यक जातीय प्रयोगकर्ताहरु सँग कसरी भाषाको बाधा कम गर्न सकिन्छ?Print
Q.मलाई मेरो अल्पसंख्यक सेवा प्रयोगकर्ता सँग सम्पर्क गर्नु छ, के म CHEER को दोभाषे सेवामा कल गर्न सक्छु? |
A: हो! CHEERले हङकङमा भएका सबै अल्पसंख्यक जातीका मानिसहरुलाई नि शूल्क टेलिफोन व्याख्या सेवा प्रदान गर्दछ।
TELIS संचालन समयमा (सोमबार देखि आईतबार 8 am देखि 10pm, सार्वजनिक विदाहरु बाहेक CHEER को दोभाषेले तत्काल सहायता प्रदान गर्नेछ।
Bahasa Indonesia 印尼語
3755 6811 |
Nepali 尼泊爾語
3755 6822 |
Urdu 烏爾都語
3755 6833 |
Punjabi 旁遮普語
3755 6844 |
Tagalog 他加祿語
3755 6855 |
Thai泰語
3755 6866 |
Hindi 印度語
3755 6877 |
Vietnamese 越南語
3755 6888 |
*गैर-सञ्चालन समय (अर्थात आईतबार देखि सोमबार 10pm देखि 8am र सार्वजनिक विदाहरुमा), जब जरुरी विषयवस्तुबारे व्याख्या सहयताको लागि अनुरोध गरिन्छ सबै कलहरुको जवाफ दिन एक अंग्रेजी बोल्ने वा/र चिनँया भाषा बोल्ने कर्मचारी स्टयाडबाइ हुनेछ ।
TELIS को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
Q: मलाई मेरो अल्पसंख्यक जातीय प्रयोगकर्ता सँग आमुने- सामुने वार्ता गर्नु छ, के मलाई CHEER ले मदत सक्छन्? |
A: अवश्य! CHEERले सेवा प्रयोगकर्ता र दोभाषे बीच ठाँउमै गएर गरिने व्याख्या सेवा (OIS) प्रदान गर्दछ ।
EIS सार्वजनिक सेवा प्रदायकको अनुरोधमा प्रदान गरिन्छ, कृपया आफ्नो सेवा प्रयोगकर्ताको लागि CHEER मा आवेदन गर्नुहोस् ।
EIS को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्
Q: मलाई एक समूह/संगोष्ठी/अल्पसंख्यक जातीसँग वार्ता संगठित गर्न चाहन्छु, कुन सेवाले मलाई सहायता गर्न सक्छ? |
A: समकालिक दोभाषे सेवा आमुने-सामुने व्याख्या सेवा हो जब हाम्रो दोभाषे शारिरीक रुपमा अल्पसंख्यक जातीय प्रयोगकर्ता सँग एउटै ठाँउमा हुन्छ ।कार्यशाला र गोष्ठीहरुमा यसले सार्वजनिक प्रदायकहरुलाई अल्पसंख्यक निवासीहरुको सम्बन्धित समहरुलाई आवश्यक जानकारी प्रसारित गर्नमा सहयोग गर्दछ ।
SIS को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्
Q: अल्पसंख्यक जातीयहरुमा लेखित जानकारी सेवा कसरी प्रभावकारी ढङ्गले पदोन्निति गर्न सकिन्छ? |
A: तपाईले अंग्रेजी देखि सात अल्पसंख्यक भाषाहरुमा हाम्रो अनुवाद सेवा विचार गर्न सक्नुहुन्छ र विपरीत गर्न मिल्दैन ।
सरकारी विभाग र गैर सरकारी संगठनको सार्वजनिक सेवा प्रदायकको लागि सेवा शुल्क यस प्रकारको छ: $1 प्रति एक अल्पसंख्यक जातीय भाषा बाट अंग्रेजीमा (न्यूनतम शुल्क $100 हो।)
Q: Q: के मैले विभिन्न अवस्थामा माहिला वा पूरुष दोभाषेको लागि विशेष अनुरोध सोध्न सक्छौ? |
A: अवश्य! सेवा अनुरोध फारमबाट तपाईले विकल्प छान्नु सक्नुहुन्छ । टेलिफोन दोभाषे सेवाको लागि, तपाई टेलिफोन दोभाषे सेवा नियुत्तिमा दोभाषेको जातिको लागि अनुरोध गर्न सक्नुहुन्छ र हामीले तपाई प्रबन्धको लागि विशेष प्रयास गर्नेछौ ।
TELISA को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
Q: Q: मलाई अल्पसंख्यक भाषा थाहा छैन् , मैले दोभाषेको कामको गुणस्तर कसरी सुनिक्षित गर्न सक्छु? |
A: दोभाषे सेवा प्रदान गर्ने एजेन्सीको पृष्ठभूमि जाँच गर्ने सुझाव छन् ।दोभाषे छान्ने प्रकिया, दोभाषेको लागि व्यावसायिक तालिम र दोभाषेको मूल्यांकन सिस्टमको सन्दर्भ लिनुहोस् ।
कसरी CHEER ले दोभाषे उम्मेदवारको चयन गर्छन् ?
HKDSE वा बराबार स्तरको न्यूनतम शैक्षिक आवश्यकता
दुवै अंग्रेजी र तोकिएको EM भाषामा लिखित र मौखिक परीक्षा पार गरेको हुनुपर्छ । मुल्यांकन तरिकाहरु हङकङ पोलिटेनिकको द्विभाषी र अनुवाद अध्ययन विभाग सँग परामर्श गरेका थिए ।
मौखिक र लिखित परीक्षा CHEER को अनुभवी दोभाषे वा बाहिरीको विभन्न EM समुदायको प्रतिनिधिहरुबाट मूल्यांकन गरिन्छ ।
अंग्रेजी विस्तृत परीक्षण, पढाई, लिखत र सम्बन्धित अल्पसंख्यक भाषाको मौखिक परिक्षण पारित गर्नेहरुलाई मात्रै आफ्नो रोजगारको उपयुत्ता अनुसार पहँुचको लागि अन्तवार्तालाई धाउन आमन्त्रित गरिनेछ ।
कसरी CHEER ले दोभाषेको परिक्षण र मूल्याङकन गर्छ?
-
-
- यस केन्द्रले सबै भर्खरै नियुत्ती गरेको दोभाषेहरुलाई 6 महिना प्रेरणा तालिम प्रदान गर्दछ । प्रशिक्षण क्षेत्रमा समावेश भएकाहरु निम्ननुसार छन्
- व्यावसायिक अर्थ र अनुवाद गुण
- दोभाषेको नैतिकताको संहिता
- हङकङ समुदाय स्रोतको ज्ञान
नयाँ दोभाषेहरुले प्रेरणा अवधिमा 2 मूल्यांकन परीक्षाको लागि बस्न आवश्यक छ ।
सार्वजनिक स्रोतको अधावधिक ज्ञान सँग सुसज्जित गर्न र व्याख्या र अनुवादमा आफ्नो सीप अझ बढाउन नियमित रुपमा काम-मा प्रशिक्षण गरिनेछ ।
प्रदर्शन स्तर पूरा गर्ने उदश्यले प्रवीणता मूल्यांकन परिक्षा समय समयमा सञ्चालन गरिन्छ ।
अनाश्रयता बढाउन अन्य संगठनहरु बाट जस्तै सरकारी विभाग र एनजीओ सँग नियमित रुपमा अनुभव साझेदारी सत्रको व्यवस्था गरिन्छ ।
Q: Q: के सेवाहरुको लागि शुल्क तिर्न आवश्यक छ र कसरी भुत्तान गर्न सक्छु? |
A: TELIS नि शूल्क सेवा हो । अल्पसंख्यक जातिय प्रयोगकर्ता र तपाईहरुले हामीलाई सोमबार- आईतबार 8am देखि 10pm, सार्वजनिक विदाहरु बाहेक, CHEER ले तत्काल TELIS सेवा सहायता प्रदान गर्दछ ।
OIS, SIS र TS सेवाहरुको लागि, सार्वजनिक सेवा प्रदायक द्वारा भुत्तान गरिन्छ र यी सेवाहरु अनुरोध फारम मार्फत मात्र प्रदान गरिन्छ । दर सुची निम्ननुसार छ
सेवा | सेवा शुल्क | भुत्तान तरिका | रिमार्क |
---|---|---|---|
OIS | संञ्चालन अवधिमा $100प्रति घन्टा
गैर संञ्चालन अवधिमा $200प्रति घन्टा |
|
संञ्चालन अवधि (सार्वजनिक विदाहरु बाहेक): सोमबार- शुक्रबार:10am – 6pm शनिबार:10am – 2pm |
SIS | संञ्चालन अवधिमा $200 प्रति घन्टा प्रति भाषा | ||
TS | HK $2 प्रति अंग्रजी शब्द
न्यूतम शुल्क HK$300 |
अनुवाद काम पूरा पश्चात रिसद तपाईको एकाई/विभागमा पठाइनेछ ।
तपाईले रसिद पाए पछि नगद वा चेक मार्फत भुत्तान मिलाउन सक्नुहुन्छ । |
लागु हँुदैन |
Q: Q:CHEER को व्याख्या र अनुवाद सेवा कसरी बुक गर्न सकिन्छ ? |
A: सजिलो छ । निर्देशन अनुसार फारम भर्नु होस् र CHEER मा पठाउनु होस् ।
TELIS नियुत्ती अनुरोध फारम डाउनलोड गर्नुहोस् ।
OIS अनुरोध फारम डाउनलोड गर्नुहोस्।
SIS अनुरोध फारम डाउनलोड गर्नुहोस्।
TS अनुरोध फारम डाउनलोड गर्नुहोस्।
दोभाषे सँग साझेदारी साथ काम गर्न र अल्पसंख्यक जातीहरुसँग भाषाको बाधा कम गर्न CHEER ले सार्वजनिक सेवा प्रदायक सँग अन साइट छोटो बैठक प्रदान गर्दछ जसको उदश्य अल्पसंख्यक जातिहरुसँग व्यख्या र अनुवाद सेवासँग परिचत गराइ उनीहरूको दैनिक जीवन र संस्कृतिबारे अझ राम्रो तालमेल होस् भन्ने कूरा सुनिशचित गराउछ ।
पोस्टर डाउनलोड गर्नुहोस् ।
Q6. अल्पसंख्यक प्रयोगकर्तासँगको संजाल कसरी बनाउने?
A: तपाईले अल्पसंख्यक जातीयहरुलाई पसलहरु, धार्मिक स्थानहरु, विधालयहरु, उनीहरु बसोबास गर्ने स्थानहरुमा र खेल्ने मैदानहरूमा पहँुच बढाउन सक्नुहुन्छ । अल्पसंख्यक समूह सँग सम्पर्क राख्नु पनि राम्रो प्रयास हो।
यदि तपाईलाई हामी सँग मिलेर काम गर्न इच्छुक हुनुहुन्छ छ भने 3106 3104 मा सम्पर्क गर्न हुन स्वागत गर्दछौ।