(English) Employment Service by Labour DepartmentPrint

श्रम विभागको रोजगार सेवाहरु त्यस काम खोज्ने व्यत्तिहरुलाई प्रस्ताव गरिन्छ जो HKSAR मा कानूनी रुपले नियोजनीय छन्, साथ साथै HK अध्यागमन विभाग द्वारा रोजगारका लागि निश्चित अवधिको सीमा समाप्त नभएका हङकङ परिचय पत्र वा मान्य यात्र कागजात समर्थन भएका व्यत्तिहरु समावेश छन् । यदि तपाई HKSAR मा कानुनी रुपले नियोजनीय हो कि हैन भनेर निश्चित हुनु हुदैन भने, कृपया अध्यागमन विभागको वेबसाइटमा जानुहोस् ।http://www.immd.gov.hk

श्रम विभागको रोजगार सेवाको दर्ताको लागि, तपाईले या त अनलाइन दर्ता वा व्यत्तिगत रुपमा गर्नु सक्नुहुन्छ । Job Centre (खोल्ने समय:सोमबार-शुक्रबार 9:00a.m. – 5:30 p.m.; शनिबार 9:00a.m. – 12:00p.m.; आइतबार र सार्वजनिक बिदाहरुमा बन्द हुनेछ । ठेगाना र टेलिफोनको लागि कृपया तल देखाइएको तालिका हेर्नु होस। दर्ता गरिसकेपछि तपाईले श्रम विभाग द्वारा प्रदान गरिएको रोजगार सेवाको आनन्द उठाउन सक्नुहुन्छ जसमा समावेश छन् :

  1. टेलिफोन रोजगार सेवा केन्द्रको सेवाहरू टेलिफोन हटलाइन : 29690888]
  2. जिल्ला रोजगार केन्द्रहरुको रोजगार सेवाहरु
  3. आफ्नो रोजगार खोजको मापदण्ड सेभ गर्नुहोस्, तपाईको संक्षेप तयार/अपलोड गर्नुहोस् र रोजगार सचेत गर्नेको सदस्य बन्नुहोस् र
  4. रोजगार दाताहरुको समीक्षाको लागि हाम्रो वेबसाइटमा तपाईको रोजगार सम्बन्धित जानकारी राख्नु होस् ।

यदि रोजगार दाताले आफ्नो सम्पर्क जानकारी रोजगारमा देखाएको छ भने तपाईले तिनीहरुलाई सिधै सम्पर्क गर्दा हुन्छ वा तपाईले रोजगार सेवा हटलाइन 2969 0888 मा कल गर्नु सक्नुहुन्छ वा सुझावको लागि रोजगार केन्द्रमा जानु सक्नुहुन्छ ।
यदि अनलाइन आवेदन फारम उपलब्ध छ भने, तपाईले विभागको अनलाइन आवेदन प्रणाली प्रयोग गर्न सक्नु हुन्छ । यसबाहेक, श्रम विभागले रोजगार खोज्ने अल्पसंख्यक जातीयहरुलाई पनि रोजगार सेवाको मार्ग र्दशन प्रदान गर्छ ।
विस्तृत विवरणको लागि, कृपया यँहा जानुहोस्
http://www.jobs.gov.hk/1/0/WebForm/information/en/em/index.aspx