(English) Differences between Telephone Interpretation and Face-to-face InterpretationPrint

 

टेलिफोन व्याख्या TELIS

बनाम

आमुने-सामुने व्याख्या EIS
1368571083_Facebook_like_thumb संक्षिप्त र सरल वार्ता मात्र समावेश भएको स्थितिमा

उदारण एक व्यत्तिले दोभाषेको उपस्थिति बिना सामान्य सोधपूछ मात्र हासिल गर्न सक्छ ।

1368571083_Facebook_like_thumb तदर्थ र दोभाषेको उपस्थितिको व्यवस्था गर्न सम्भव नभएको स्थितिमा :

उदारण एक व्यत्ति सरल सोधपुछको लागि काहिले काँही मात्र सेवा प्रदायक कार्यालय जाने गरेको बेलामा
.

1368571083_Facebook_like_thumb केही व्यक्तिहरू संवेदनशील छलफलको बेला तेस्रो व्यक्ति (दोभाषे) को उपस्थिति चाँहदैनन्

उदाहरणको लागि एक व्यत्तिलाई पारिवारिक समस्याहरू थियो तर उसलाई / उनीलाई दोभाषेको उपस्थितिमा कुरा खुलसा गर्न असहज महसुस हुन्थ्यो।

1368571083_Facebook_like_thumb जब आमुने सामुनेव्याख्याको लागि जनशक्त्ति उपलब्ध नभएको अवस्थामा

1368571083_Facebook_like_thumb समय र यात्रा दुरी सम्बन्धीत अवस्थामा

careful एक विन्रम अनुस्मारक

दुरसञ्चारको नेटवर्कको स्थिरताले कुराकानीको गुणवत्ता असर गर्नसक्छ।जब स्पीकरको प्रयोग गरिन्छ, पृष्ठभूमिको ईको र हल्लाले अस्पष्ट कुराकानी हुनसक्छ।

संकेत : ल्यान्डलाइन फोन र शान्त ठाँउलाई रोज्नुहोस्।

1368571083_Facebook_like_thumb केसहरू जुन चै दोभाषेको शारीरिक रूपमा अनुपस्थितिको अभावमा व्याख्या संचालन गर्न सकिंदैन।

एउटा गर्भवती महिला जसलाई अल्ट्रासोनिक शारीरिक जाँचको आवश्यकता छ र दोभाषेले अल्ट्रासोनिक चित्रको साथमा व्याख्या गर्नुपर्ने आवश्यकता परेमा।

 

1368571083_Facebook_like_thumb यस्तो केसहरू जसमा एउटा व्यक्तिलाई केही पढ्नको आवश्यकता छ र एउटा जटिल वा लामो प्रक्रियाको माध्यमबाट जानु पर्नेहुन्छ।

उदाहरण: एउटा व्यत्ति जसलाई सेवा प्रदायकसंग अन्तरवार्ताको आवश्यकता छ जसमा उसले/उनीले दोभाषेको सहायता बिना कागजात पत्र पढ्न सक्दैन।

1368571083_Facebook_like_thumb यस्तो केसहरू जसमा दोभाषेको उपस्थितिमा व्यक्तिले आफुलाई धेरै सुरक्षित महसुस गर्छ ।

careful विन्रम अनुस्मारक:

दोभाषेको उपलब्धतामा निर्भर हुने भएको हुनाले आमुने-सामुने व्याख्याले जरुरी आवश्यकताको प्रबन्ध पूरा नगर्न सक्छ।

दोभाषेलाई स्थल पुग्न समय लाग्ने र तदर्थ अवस्थाहरु जनशत्ति उपलब्ध नहुन सक्ने कारणले सेवामा सम्भवत ढिलाइ उत्पन्न हुन सक्छ ।
.

संकेत: तदर्थ परिस्थितिको लागि टेलिफोन व्याख्याको सुझाव गरिन्छ, जसले तुरन्त व्याख्या प्रदान गर्नेछ।