CHEER सेवा प्रयोगकर्ता बन्नुहोस्Print
४ वर्ष वा माथि उमेर भएका सबै हङकङमा भएका अल्पसंख्यक जातिहरुले CHEER को सेवा प्रयोगकर्ता बन्न योग्य छन् । |
चरण 1
CHEER प्रयोगकर्ता कार्ड आवेदन फारम डाउनलोड गर्नुहोस् ।
चरण 2
पूर्ण भएको प्रयोगकर्ता कार्ड आवेदन फारम र तल भएका कागजात लिएर CHEER मा उपस्थित हुनुहोस् ।
- हङकङ परिचय पत्र
4-11 वर्षका बाल-बच्चाहरुको लागि
- जन्म प्रमाणपत्र वा
- विधार्थी पुस्तिका
CHEER ड्रप इन संञ्चालन समय:
सोमबार: 9am-5pm
मंगलबार आईतबार: 9am-9pm
* सार्वजनिक विदाहरुमा CHEER बन्द हुनेछ ।
ठेगना: 4/F, South Asia Commercial Centre, 64 Tsun Yip Street Street, Kwun Tong, Kwun Tong, Kowloon.
टेलिफोन नं: 34106 3104
चरण 3
तपाईको आवेदन फारम र कागजातको जाँच गरेपछि CHEER ले सेवा प्रयोगकर्ता कार्ड जारी गर्छ ।