अल्पसंख्यक जातीय प्रयोगकर्ताहरु सँग कसरी भाषाको बाधा कम गर्न सकिन्छ?Print

Q.मलाई मेरो अल्पसंख्यक सेवा प्रयोगकर्ता सँग सम्पर्क गर्नु छ, के म CHEER को दोभाषे सेवामा कल गर्न सक्छु?

TELISA: हो! CHEERले हङकङमा भएका सबै अल्पसंख्यक जातीका मानिसहरुलाई नि शूल्क टेलिफोन व्याख्या सेवा प्रदान गर्दछ।

TELIS संचालन समयमा (सोमबार देखि आईतबार 8 am देखि 10pm, सार्वजनिक विदाहरु बाहेक CHEER को दोभाषेले तत्काल सहायता प्रदान गर्नेछ।

    Indonesia Flag   Nepal Flag  Pakistan Flag India Flag  Pakistan Flag
Bahasa Indonesia 印尼語

3755 6811

Nepali 尼泊爾語

3755 6822

Urdu 烏爾都語

3755 6833

Punjabi 旁遮普語

3755 6844

 Philippines Flag  Thailand Flag  India Flag quocky-2
Tagalog 他加祿語

3755 6855

Thai泰語

3755 6866

Hindi 印度語

3755 6877

Vietnamese 越南語

 3755 6888

*गैर-सञ्चालन समय (अर्थात आईतबार देखि सोमबार 10pm देखि 8am र सार्वजनिक विदाहरुमा), जब जरुरी विषयवस्तुबारे व्याख्या सहयताको लागि अनुरोध गरिन्छ सबै कलहरुको जवाफ दिन एक अंग्रेजी बोल्ने वा/र चिनँया भाषा बोल्ने कर्मचारी स्टयाडबाइ हुनेछ ।

TELIS को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

Q: मलाई मेरो अल्पसंख्यक जातीय प्रयोगकर्ता सँग आमुने- सामुने वार्ता गर्नु छ, के मलाई CHEER ले मदत सक्छन्?

EISA: अवश्य! CHEERले सेवा प्रयोगकर्ता र दोभाषे बीच ठाँउमै गएर गरिने व्याख्या सेवा (OIS) प्रदान गर्दछ ।

EIS सार्वजनिक सेवा प्रदायकको अनुरोधमा प्रदान गरिन्छ, कृपया आफ्नो सेवा प्रयोगकर्ताको लागि CHEER मा आवेदन गर्नुहोस् ।
EIS को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

Q: मलाई एक समूह/संगोष्ठी/अल्पसंख्यक जातीसँग वार्ता संगठित गर्न चाहन्छु, कुन सेवाले मलाई सहायता गर्न सक्छ?

A: समकालिक दोभाषे सेवा आमुने-सामुने व्याख्या सेवा हो जब हाम्रो दोभाषे शारिरीक रुपमा अल्पसंख्यक जातीय प्रयोगकर्ता सँग एउटै ठाँउमा हुन्छ ।SISकार्यशाला र गोष्ठीहरुमा यसले सार्वजनिक प्रदायकहरुलाई अल्पसंख्यक निवासीहरुको सम्बन्धित समहरुलाई आवश्यक जानकारी प्रसारित गर्नमा सहयोग गर्दछ ।
SIS को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

Q: अल्पसंख्यक जातीयहरुमा लेखित जानकारी सेवा कसरी प्रभावकारी ढङ्गले पदोन्निति गर्न सकिन्छ?

A: तपाईले अंग्रेजी देखि सात अल्पसंख्यक भाषाहरुमा हाम्रो अनुवाद सेवा विचार गर्न सक्नुहुन्छ र विपरीत गर्न मिल्दैन ।TS

सरकारी विभाग र गैर सरकारी संगठनको सार्वजनिक सेवा प्रदायकको लागि सेवा शुल्क यस प्रकारको छ: $1 प्रति एक अल्पसंख्यक जातीय भाषा बाट अंग्रेजीमा (न्यूनतम शुल्क $100 हो।)

Q: Q: के मैले विभिन्न अवस्थामा माहिला वा पूरुष दोभाषेको लागि विशेष अनुरोध सोध्न सक्छौ?

A: अवश्य! सेवा अनुरोध फारमबाट तपाईले विकल्प छान्नु सक्नुहुन्छ । टेलिफोन दोभाषे सेवाको लागि, तपाई टेलिफोन दोभाषे सेवा नियुत्तिमा दोभाषेको जातिको लागि अनुरोध गर्न सक्नुहुन्छ र हामीले तपाई प्रबन्धको लागि विशेष प्रयास गर्नेछौ ।

TELISA को थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

Q: Q: मलाई अल्पसंख्यक भाषा थाहा छैन् , मैले दोभाषेको कामको गुणस्तर कसरी सुनिक्षित गर्न सक्छु?

A: दोभाषे सेवा प्रदान गर्ने एजेन्सीको पृष्ठभूमि जाँच गर्ने सुझाव छन् ।दोभाषे छान्ने प्रकिया, दोभाषेको लागि व्यावसायिक तालिम र दोभाषेको मूल्यांकन सिस्टमको सन्दर्भ लिनुहोस् ।

कसरी CHEER ले दोभाषे उम्मेदवारको चयन गर्छन् ?

pointing-hand-icon-32437 HKDSE वा बराबार स्तरको न्यूनतम शैक्षिक आवश्यकता

pointing-hand-icon-32437 दुवै अंग्रेजी र तोकिएको EM भाषामा लिखित र मौखिक परीक्षा पार गरेको हुनुपर्छ । मुल्यांकन तरिकाहरु हङकङ पोलिटेनिकको द्विभाषी र अनुवाद अध्ययन विभाग सँग परामर्श गरेका थिए ।

pointing-hand-icon-32437 मौखिक र लिखित परीक्षा CHEER को अनुभवी दोभाषे वा बाहिरीको विभन्न EM समुदायको प्रतिनिधिहरुबाट मूल्यांकन गरिन्छ ।

pointing-hand-icon-32437 अंग्रेजी विस्तृत परीक्षण, पढाई, लिखत र सम्बन्धित अल्पसंख्यक भाषाको मौखिक परिक्षण पारित गर्नेहरुलाई मात्रै आफ्नो रोजगारको उपयुत्ता अनुसार पहँुचको लागि अन्तवार्तालाई धाउन आमन्त्रित गरिनेछ ।

कसरी CHEER ले दोभाषेको परिक्षण र मूल्याङकन गर्छ?
IMG_01221

    • यस केन्द्रले सबै भर्खरै नियुत्ती गरेको दोभाषेहरुलाई 6 महिना प्रेरणा तालिम प्रदान गर्दछ । प्रशिक्षण क्षेत्रमा समावेश भएकाहरु निम्ननुसार छन्

  • व्यावसायिक अर्थ र अनुवाद गुण

  • दोभाषेको नैतिकताको संहिता

  • हङकङ समुदाय स्रोतको ज्ञान

pointing-hand-icon-32437 नयाँ दोभाषेहरुले प्रेरणा अवधिमा 2 मूल्यांकन परीक्षाको लागि बस्न आवश्यक छ ।

pointing-hand-icon-32437 सार्वजनिक स्रोतको अधावधिक ज्ञान सँग सुसज्जित गर्न र व्याख्या र अनुवादमा आफ्नो सीप अझ बढाउन नियमित रुपमा काम-मा प्रशिक्षण गरिनेछ ।

pointing-hand-icon-32437 प्रदर्शन स्तर पूरा गर्ने उदश्यले प्रवीणता मूल्यांकन परिक्षा समय समयमा सञ्चालन गरिन्छ ।

pointing-hand-icon-32437 अनाश्रयता बढाउन अन्य संगठनहरु बाट जस्तै सरकारी विभाग र एनजीओ सँग नियमित रुपमा अनुभव साझेदारी सत्रको व्यवस्था गरिन्छ ।

Q: Q: के सेवाहरुको लागि शुल्क तिर्न आवश्यक छ र कसरी भुत्तान गर्न सक्छु?

A: TELIS नि शूल्क सेवा हो । अल्पसंख्यक जातिय प्रयोगकर्ता र तपाईहरुले हामीलाई सोमबार- आईतबार 8am देखि 10pm, सार्वजनिक विदाहरु बाहेक, CHEER ले तत्काल TELIS सेवा सहायता प्रदान गर्दछ ।

OIS, SIS र TS सेवाहरुको लागि, सार्वजनिक सेवा प्रदायक द्वारा भुत्तान गरिन्छ र यी सेवाहरु अनुरोध फारम मार्फत मात्र प्रदान गरिन्छ । दर सुची निम्ननुसार छ

सेवा सेवा शुल्क भुत्तान तरिका रिमार्क
OIS संञ्चालन अवधिमा $100प्रति घन्टा

गैर संञ्चालन अवधिमा $200प्रति घन्टा

    • हाम्रो दोभाषेहरुले OIS सेवाको प्रवाधान पूरा भए पछि शुल्क सङ्कलन गर्नेछ ।
    • कृपया तोकिएको शुल्क दिनुहोस् र तपाईको अनुरोधमा आधिकारिक रसिद जारी गरिनेछ वा
    • तपाईले चेक मार्फत पनि भुत्तान गर्न सक्नुहुन्छ रसिदको लागि CHEER बाट अनुरोध गर्नु सक्नुहुन्छ।

  • हामीले प्रचेस कार्ड स्वीकार गर्दैनौ ।
संञ्चालन अवधि
(सार्वजनिक विदाहरु बाहेक):
सोमबार- शुक्रबार:10am – 6pm
शनिबार:10am – 2pm
SIS संञ्चालन अवधिमा $200 प्रति घन्टा प्रति भाषा
TS HK $2 प्रति अंग्रजी शब्द

न्यूतम शुल्क HK$300

अनुवाद काम पूरा पश्चात रिसद तपाईको एकाई/विभागमा पठाइनेछ ।

तपाईले रसिद पाए पछि नगद वा चेक मार्फत भुत्तान मिलाउन सक्नुहुन्छ ।

लागु हँुदैन
Q: Q:CHEER को व्याख्या र अनुवाद सेवा कसरी बुक गर्न सकिन्छ ?

A: सजिलो छ । निर्देशन अनुसार फारम भर्नु होस् र CHEER मा पठाउनु होस् ।

TELIS नियुत्ती अनुरोध फारम डाउनलोड गर्नुहोस् ।

OIS अनुरोध फारम डाउनलोड गर्नुहोस्।

SIS अनुरोध फारम डाउनलोड गर्नुहोस्।

TS अनुरोध फारम डाउनलोड गर्नुहोस्।

दोभाषे सँग साझेदारी साथ काम गर्न र अल्पसंख्यक जातीहरुसँग भाषाको बाधा कम गर्न CHEER ले सार्वजनिक सेवा प्रदायक सँग अन साइट छोटो बैठक प्रदान गर्दछ जसको उदश्य अल्पसंख्यक जातिहरुसँग व्यख्या र अनुवाद सेवासँग परिचत गराइ उनीहरूको दैनिक जीवन र संस्कृतिबारे अझ राम्रो तालमेल होस् भन्ने कूरा सुनिशचित गराउछ ।
पोस्टर डाउनलोड गर्नुहोस् ।

आवेदन फारम डाउनलोड गर्नुहोस् ।

Q6. अल्पसंख्यक प्रयोगकर्तासँगको संजाल कसरी बनाउने?

A: तपाईले अल्पसंख्यक जातीयहरुलाई पसलहरु, धार्मिक स्थानहरु, विधालयहरु, उनीहरु बसोबास गर्ने स्थानहरुमा र खेल्ने मैदानहरूमा पहँुच बढाउन सक्नुहुन्छ । अल्पसंख्यक समूह सँग सम्पर्क राख्नु पनि राम्रो प्रयास हो।
यदि तपाईलाई हामी सँग मिलेर काम गर्न इच्छुक हुनुहुन्छ छ भने 3106 3104 मा सम्पर्क गर्न हुन स्वागत गर्दछौ।