CHEER सेवा प्रयोगकर्ता बन्नुहोस्Print

४ वर्ष वा माथि उमेर भएका सबै हङकङमा भएका अल्पसंख्यक जातिहरुले CHEER को सेवा प्रयोगकर्ता बन्न योग्य छन् ।

चरण 1

CHEER प्रयोगकर्ता कार्ड आवेदन फारम डाउनलोड गर्नुहोस् ।

चरण 2

पूर्ण भएको प्रयोगकर्ता कार्ड आवेदन फारम र तल भएका कागजात लिएर CHEER मा उपस्थित हुनुहोस् ।

वयस्कको लागि:

  • हङकङ परिचय पत्र

4-11 वर्षका बाल-बच्चाहरुको लागि

  • जन्म प्रमाणपत्र वा
  • विधार्थी पुस्तिका

CHEER ड्रप इन संञ्चालन समय:

सोमबार: 9am-5pm
मंगलबार आईतबार: 9am-9pm

* सार्वजनिक विदाहरुमा CHEER बन्द हुनेछ ।

ठेगना: 4/F, South Asia Commercial Centre, 64 Tsun Yip Street Street, Kwun Tong, Kwun Tong, Kowloon.
टेलिफोन नं: 34106 3104

चरण 3

तपाईको आवेदन फारम र कागजातको जाँच गरेपछि CHEER ले सेवा प्रयोगकर्ता कार्ड जारी गर्छ ।