CHEER को कार्यक्रमहरूमा भाग लिनुहोस्Print

४ वर्ष वा माथि उमेर भएका सबै हङकङमा भएका अल्पसंख्यक जातिहरुले CHEER को सेवा प्रयोगकर्ता बन्न योग्य छन् ।

कदम 1

CHEER प्रयोगकर्ता कार्ड आवेदन फारम भर्नुहोस् ।

SU application form CHEER प्रयोगकर्ता कार्ड आवेदन फारम डाउनलोड गर्नुहोस् ।

कदम 2

पूर्ण भएको प्रयोगकर्ता कार्ड आवेदन फारम र तल भएका कागजात लिएर CHEER मा उपस्थित हुनुहोस् ।

वयस्कको लागि:

  • हङकङ परिचय पत्र

4-11 वर्षका बाल-बच्चाहरुको लागि

  • जन्म प्रमाणपत्र वा
  • विधार्थी पुस्तिका

CHEER ड्रप इन संञ्चालन समय
सोमबार-शनिबार 9am-9pm
आईतबार 9am- 5pm
*सार्वजनिक विदाहरुमा CHEER बन्द हुनेछ ।

ठेगाना: 4/F, South Asia Commercial Centre, 64 Tsun Yip Street, Kwun Tong, Kowloon
टेलिफोन नं: 34106 3104

कदम 3 SU card

तपाईको आवेदन फारम र कागजातको जाँच गरेपछि CHEER ले सेवा प्रयोगकर्ता कार्ड जारी गर्छ ।

कदम 4

CHEER को नँया पाठ्यक्रम/कार्यक्रमहरुको लागि चेक गर्नुहोस्।

CHEER को नँया समाचार पत्र डाउनलोड गर्नुहोस्.

कदम 4

CHEER मा समर्पक गर्नुहोस् र तपाईलाई ईच्छा लागेको पाठ्यक्रम/कार्यक्रमको उपलब्दा जाँच गर्नुहोस् ।

कदम 6

CHEER कार्यक्रम आवेदन फारम पूर्ण गरी भर्नुहोस्।

programme app form(C-L) कार्यक्रम आवेदन फारम (कम्प्युटर/भाषा पाठ्यक्रम) डाउनलोड गर्नुहोस्।)

programme app form(I) कार्यक्रम आवेदन फारम(एकीकरण कार्यक्रमहरु) डाउनलोड गर्नुहोस् ।

कदम 7

पूरा गरिएको कार्यक्रम आवेदन फारम र CHEER प्रयोगकर्ता कार्ड लिएर CHEER मा जानुहोस्।

CHEER-MAP

CHEER ड्रप इन संञ्चालन समय:

सोमबार-शनिबार 9am-9pm
आईतबार 9am-5pm
*सार्वजनिक विदाहरुमा CHEER बन्द हुनेछ ।

ठेगाना:: Unit 3, 6/F, Futura Plaza, 111-113 How Ming Street, Kwun Tong, Kowloon (Kwun Tong MTR Exit B3)
टेलिफोन नं:: 34106 3104